देवापुर टेटा स्वास्थ्य चौकिको कर्मचारीहरुलाई फुलमालाका साथ प्रोत्साहन

2 0
Ads here
Read Time:1 मिनेट, 58 सेकेन्ड

सिकिन्द्र साह
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर दस टोल देवापुर टेटा स्वास्थ्य चौकिको कर्मचारीहरुलाई फुलमालाका साथ प्रोत्साहन गरेका छन् ।

उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादव, रत्न कुमार झा, पुस्पा कर्ण, संगिता साह, मुक्ति प्रसाद यादव, पपु कुमार, सुरेन्द्र साह र रजलि देवी पासवानलाइ गाबिस पुर्ब अध्यक्ष महाबिर साह कानु र वडा सदस्य रफिक हवारि स्वास्थ्यकर्मिहरुलाई समाजिक दुरि कायम गरि फुल माला लगाएका थिए।

cold baat bachau

बिश्व भरि फैलिएको महामारीको रूपमा कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लक डाउनको कारणले गर्दा गाउँका सबै ब्याक्ति आ आफ्नो घरमा बसेको अवस्थामा स्वस्थक्रमिहरुले घर घरमा गएर थर्मलगनको सहायताले चेक जाँच तथा औषधि बितरण कार्य देखि लिएर रात्रि कालिन अवस्थामा क्वारेन्टाइनमा बस्ने सेवा दिइरहेको कार्य देखेर गाबिस पुर्व अध्यक्ष तथा जनप्रतिनिधिले फुलको माला लगाएर प्रोत्साहन दिएका थिए। आफ्नो घरको सदस्य सरह घरमै गएर स्वास्थ्य स्थिती अनुगमन कार्य प्रति गाउका भद्रभलादमि तथा बुद्धिजीवी बृजकिशोर साह र लखिन्द्र पासवान नवल पडितले स्वास्थ्य चौकीको क्रमचारी प्रति खुशी र धन्यवाद व्यक्त गरेका थिए।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।