किशोरीमाथि जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

1 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 17 सेकेन्ड

दाङ :  १५ बर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक दाङमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

दाङको शान्तिनगर गाउँपालिकी किशोरीलाई दंगीशरण गाउँपालिका ८ चखौराका २२ वर्षीय सचिन चौधरीले जंगलमा गाई चराउन गएको अवस्थामा शनिबार किशोरीमाथि जबर्जस्तीकरणी गरेका थिए।

Incidents Registration

करणी गरी फरार भएको सूचना प्राप्त हुना साथ बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले चखौरामा लुकीछिपी भाग्दै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले बताए।

Novel Corona Ads

चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद  १८ को दफा २१९ (करणी सम्बन्धी) कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रवक्ता खड्काले बताए।
थाहा खबरबाट सभार

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु