नेपालमा एकैदिन थपिए १० जना कोरोना संक्रमित

Ads here
Flex Print
Read Time:47 सेकेन्ड

काठमाडौंः नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना र बिरगंजका एक जना कोरोना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्‍जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन्। देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्‍जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन्।

यस संगै नेपालमा ६९ जना कोरोना संक्रमित रहेको छ ।

Incidents Registration
1 0
Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु