डिस्चार्ज भएका रौतहटको युवकमा कोरोना पोजेटिभ नारायणी अस्पतालमा पुनः भर्ना

Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

वीरगन्ज २१ बैशाख । कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ।

Manakamana Gold

कोरोना भाइरसबाट संक्रमित भइ वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना उपचाररत् उनलाई केही दिन अघि मात्रै डिस्चार्ज गरिएको थियो। लगायतार कोभिड १९ पोजिटिभ रिपोर्ट नेगेटिभ देखिएपछि उनीसहित ४ जनालाई डिस्चार्ज गरिएको थियो।

वैशाख १३ गते राति टेकु प्रयोगशालाको रिपोर्टको आधारमा ३ भारतीय नागरिकसहित रौतहटका युवकलाई पुष्पगु्च्छासहित वैशाख १४ गते नारायणी अस्पतालबाट परिवारजनसहित डिस्चार्ज गरी घर पठाइएको थियो।

Incidents Registration

तर, हाल युवकलाई नेपाली सेनाको टोलीले रौतहटबाट पुनस् वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको छ।

नारायणी अस्पताल स्रोतका अनुसार डिस्चार्ज गरिएका ती युवकको रिपोर्ट संदेहपूर्ण भएकाले पुनस् अस्पताल नै भर्ना गरिएको हो। यो समाचार यात्रा डेलिबाट सभार गरिएको छ ।

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु