मस्जिदबाट कोरोना संक्रमति भेटिएपछि बाराको मदर्सा र मस्जिदको अनुगमन सुरु

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

कलैया :मस्जिदबाट कोरोना संक्रमति भेटिएपछि बाराको मदर्सा र मस्जिदको अनुगमन सुरु गरिएको छ । मुस्लिम आयोग नेपाल जिल्ला स्तरीय समितिले बारा जिल्लाको विभिन्न मदर्सा र मस्जिदहरुमा अनुगमन सुरु गरेको हो ।

बाराको पचरौता नगरपालिकाको लङ्गडा चौक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुर, सिम्रौनगढ नगरपालिकाको पर्सा, सिम्रौनगढ लगायतको मस्जिद तथा मदर्साहरुमा अनुगमन गरिएको छ ।समितिले मुस्लिम समुदायलाई लकडाउनको नियम पालना गर्न गराउनको लागि अनुगमन गरिएको हो । समितिले रमजानको समयमा आ–आफ्नो घरमा बसी ईफ्तारि गर्ने, नमाज र तराबी पढ्न सुझाव दिएको मुस्लिम आयोग समिति बाराका सदस्य डा. कमरुल्लाह अन्सारीले जानकारी दिएका छन ।

cold baat bachau

अनुगमनको क्रममा मस्जिद र मदर्साहरुमा धर्म गुरुहरु भेटिएको बताए । अनुगमनमा मुस्लिम आयोग नेपाल जिल्ला स्तरीय समितिका संयोजक राजमहम्मद राय, सदस्य कलामोदिन अंसारी ९मदनी०, डा। कमरुल्लाह अंसारी, मुफिद सिद्दकी, जिबुल्लाह अंसारी सहभागि थिए ।एपि खबरबाट

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads