मन्त्री सोनलद्वारा एम्बुलेन्स चालक लाई पिपिइ कीट सेट र थर्मल गन प्रदान

1 0
Ads here
Read Time:1 मिनेट, 28 सेकेन्ड

पवन प्रसाद साह
परवानिपुर २० बैसाख
प्रदेश सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनल आज परवानिपुर वार्ड नं ३ मा एक कार्यक्रम को बिच बाराको ५ स्थानीय तह को सात वटा एम्बुलेन्स चालक लाई लगाउन पिपिइ किट सेट २ थान , चस्मा १ थान , करोना सुरक्षा हेलमेट १ थान , पन्जा ५ पिस , मास्क २५ पिस जुता २ थान , सेनिटाइजर ३ पिस तथा प्रसौनी स्वास्थ चौकी लाई पिपिइ कीट सेट ४ थान र परवानिपुर स्वास्थ चौकी लाई थर्मल गन एक थान मन्त्री सोनल ले प्रदान गर्नु भएको छ । उक्त कार्यक्रम मा बारा ४ को सान्सद एकबाल मिया , प्रसौनी गापा को अध्यक्ष भोला गुप्ता , परवानिपुर गापा अध्यक्ष हरिनारायण साह , वडा अध्यक्ष अनिल राम , मिश्रि महतो , सुरेस गुप्ता , आनन्द गुप्ता , जसपा नेता महेन्द्र यादव, जगत नारायण महतो , मुकेस साह , प्रमोद यादव लगायत को उपस्थिति रहेको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
cold baat bachau