अलपत्र यात्रु बोकेर हिडेको बस बर्दिवासमा दुर्घटना

Ads here
Chaudhary Traders
Read Time:47 सेकेन्ड

काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । काठमाडौंमा लकडाउनमा फसेका नागरिकहरुलाई उदयपुर लिएर हिडेको बा ३ ख ४०३६ नम्बरको बस बर्दिवास नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । मृत्यु हुने सोही गाडीका सहचालक पासाङ विक हुन् ।

Manakamana Gold

सहचालक विकको निधन भएको र अर्काे एक जना गम्भीर घाइते भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त बसमा ३५ जना सवार रहेका र अन्य यात्रुको उद्धार गरी उदयपुर पठाइसकेको प्रहरीले जनाएको छ ।लोकपथबाट

Novel Corona Ads
Incidents Registration
2 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Breast Feeding Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु