नारायणी अस्पतालमा रहेका ४ जनाको कोभिड रिर्पाेट नेगेटिभ सोमबार डिस्चार्ज गरिने

0 0
Ads here
Read Time:1 मिनेट, 14 सेकेन्ड

वीरगञ्जको नारायणी कोभिड अस्पतालको आइसोलेसनमा उपचार भई रहेका पाँच जना मध्ये चारजनाको रिर्पोट नेगेटिभ आएको छ । वीरगञ्ज वडा नम्बर २ छपकैयाको मक्कीजामे मस्जिदमा रहेका तीनजना, रौतहट र सर्लाहिका दुईजना गरी अहिले वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसनमा पाँचजना भर्ना छन ।

उनिहरु मध्ये चार जनाको तीनदिन अघि पठाइएको स्वाब परिक्षणको बिहिवार रिर्पोट नेगेटिभ आएको प्याथोलिष्ट डाक्टर निरा पाठकले बताउनु भयो । पछिल्लो रिपोर्टमा चारै जनाको नेगेटिभ आएपछि शुक्रवार पुन स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनले बताइन ।

cold baat bachau

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाण्ढौमा पठाइएको उनको रिपोट अब नेगेटिभ आए उनिहरुलाई सोमबार नेपाल सेनाको जिम्मा लगाउने श्रोतले जनाएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads