बाराको कोल्हबीमा पनि असिना पानीको ताण्डव, रेडियोको टावर नै ढले

3 0
Ads here
Read Time:1 मिनेट, 33 सेकेन्ड

कोल्हबी :  बारा जिल्लाको कोलहबी नगरपालिका लगायत बिभिन्न स्थानमा शुक्रबार मध्याह्न असिना झरेसँगै वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै शुरु भएको असिना पानीले व्यापक ताण्डव मच्चाएको थियो। कोरोना महामारीसँगै महिनौ देखि लकडाउनबाट पीडि़त जनताहरूलाई लगातारको हावाहुरी र असिना पानीले हैरान पारेको छ ।

बाराजिल्लाको कलैया र जितपुर सिमरा, निजगढ नगरपालिकाका आसपासका क्षेत्रमामा हावाहुरी सहित परेको असिना पानीले मकै, तरकारी तथा अन्य बालिहरुमा पनि ठूलो क्षति पुर्याएको छ ।

cold baat bachau

असिना, हावाहुरी र वर्षाका कारण दर्जनौं घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ भने आँप र लिचि बालीमा समेत ठूलो क्षति पूर्याएको छ ।

tamagadhi emergency add

बिहिबार ११ गतेका दिन पनि हावा हुरीले कोल्हबीमा तनुजा आर्टस एण्ड क्रियसन प्रा. लि.  द्वारा संचालन गरिएको रेडियो पातालगंगाको टावर समेत ढलिएकोले ठुलो क्षति भएको त्यस संस्थाका प्रबन्ध निर्देशक धिरेन्द्र पनुहरले जानकारी दिनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
67 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु