आदर्श कोतवाल सातमा पनि राहत वितरण सम्पन्न

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 27 सेकेन्ड
Manakamana Gold

२०७७ बैशाख १०

सिकिन्द्र साह

Novel Corona Ads

बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नम्बर सात कोतवालि धावा र बेलवा टोलमा राहत बितरण गरिएको थियो। वडा अध्यक्ष अलिउलाह अन्सारी र वडा सचिव अशोक श्रीवास्तको सहभागितामा सर्बदलिय बैठक बसी गरिब तथा अती बिपन्न परिवारलाई पहिचान गरि दाल, चामल, खाने तेल, नुन, चिनि , आलु र नुहाउने साबुन लगायत खाद्यवस्तुहरु दुई सय उनान्सय घरधुरिलाई राहत प्रदान गरिएको थियो।

Incidents Registration

राहत बितरण गर्ने क्रममा वडा अध्यक्षले बताउदै बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा तथा लक डाउनको कारणले गर्दा मर्कामा परेका नागरिकलाई सक्दो सहयाेग गरे ।

Breast Feeding Ads

लक डाउनलाइ अझ केही दिनको लागि पालना गरिदिन आग्रह समेत गरेका थिए। कार्यक्रममा प्रहरी सहायक निरिक्षक सर्फलाल यादव, सशस्त्र प्रहरी तथा जिल्ला अनुसन्धानबाट ओमप्रकाश गुप्ता लगायतका ब्यक्तीहरुको सहभागितामा घरदैलो गरि घरमै गएर वडा अध्यक्षले राहत बितरण गरेका थिए।

0 0
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु