पर्साको भिस्वा नाकामा सशस्त्र प्रहरी र स्थानिय बिच झडप

Ads here
Flex Print
Read Time:1 मिनेट, 35 सेकेन्ड

राजन कुमार बानियाँ

वीरगंज । पर्सा जिल्ललाको ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएको छ ।

Novel Corona Ads

छिपहरमाई गाउँपालिकाको वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुदा केही बेर तनाव समेत भएको थियो ।

Incidents Registration

विहान १० बजेको करिबमा भएको विवादको क्रममा स्थानियहरुले सशस्त्र प्रहरीमाथी ढुंगामुड समेत गरेका थिए । सशस्त्र प्रहरी पछि सरे पछि र ईलाका प्रहरी कार्यालयबाट थप प्रहरी टाेली पुगे पछि स्थित नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छ।

Breast Feeding Ads

सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरे पछि आक्रोशित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका थिए । धोबिनी गाउँपालिकाको लंगडी निवासी ति महिलाहरु घाइते समेत भएको जनाइएको छ । स्रोत कालिका टाइम्स

0 0
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु