माननीयद्वारा पचरौता नगरपालिका वडा नम्बर दुईमा राहत बितरण

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

०७७ बैशाख ८
सिकिन्द्र साह
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर दुईको श्रीनगर, बैरिया, भटि टोल र बिसुनपुर गाउँमा बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण देशमा सरकारले गरेको लक डाउनका ज्यालादारी गरि जीवन यापन गर्ने दलित तथा अतिबिपन्न घर परिवारलाई राहत बितरण गरिएको छ । चामल, आलु, तेल, नुन लगायतका खाद्यान्न सामग्री स्वरुप प्रदान गरिएको हो।
सो राहत वितरण कार्यक्रममा बारा क्षेत्र नम्बर दुईका माननीय साँन्सद राम सहाय प्रसाद यादव, नगर प्रमुख रमेशकुमार यादव, वडा अध्यक्ष मनोज प्रसाद, स्वंम सेवक सचिन्द्र प्रसाद यादव, स्थानिय नेता अवधभुसन प्रसाद यादव लगायतको सहभागीतामा राहत बितरण गरिएको थियो । राहत बितरण गर्ने क्रममा सान्सद रामसहाय यादवले देशमा संघीयता आउने बितिकै दलित वा बिपन्न परिवारलाई हेर चाह गर्न निकाय भइसकेको तथा आउने दिनमा संघीयतालाई मजबुति बनाउने र केन्द्र सरकारले अझ राहतको ब्यवसथा गर्नु पर्न आवश्यकता रहेको समेत बताएका थिए।

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add