मन्त्रीपरिषद् बैठक आज बस्दै, यस्तो हुनेछ छलफल

0 0
Ads here
Read Time:57 सेकेन्ड

काठमाडौं । सोमवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । स्रोतका अनुसार सोमवार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

cold baat bachau

उक्त बैठकमा नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हने स्रोतले बताएको छ ।

tamagadhi emergency add

लकडाउनको अवधि अझै १ हप्ता नै भएकाले त्यसको विषयमा छलफल नहुने तर अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

Breast Feeding Ads

त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुने स्रोतको दाबी छ ।

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु