फ्रान्समा १९ हजार भन्दा धेरैको मृत्यु, एकैदिन ६ सय भन्दा धेरैले ज्यान गुमाए

0 0
Ads here
Read Time:57 सेकेन्ड

कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाको ज्यान गएको छ भने ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् ।

cold baat bachau
tamagadhi emergency add

त्यस्तै २३ लाख ३२ हजार ४०२ जनालाई संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना भाइरसको महामारीका कारण १९ हजार ३२३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

Breast Feeding Ads

त्यस्तै त्यहाँ ५ हजार ८३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । फ्रान्समा शनिवार मात्रै ३ हजार ८२४ नयाँ स्ंक्रमित थपिएका छन् भने शनिवार नै महामारीका कारण ६४२ जनाले ज्यान गुमाएका छन् ।

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु