प्राधिकरणको ‘सिस्टम कोल्याप्स’ मुलुकभर बत्ती गयो

0 0
Ads here
Read Time:46 सेकेन्ड

चट्याङले नेपाल विद्युत प्राधिकरणको मुख्य प्रसारण लाइन अवरुद्ध मंगलबार साँझ देशभरकै बत्ती गएको छ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार मंगलबार साँझ ढल्केवरदेखि चन्द्रनिगाहपुरको बीचमा चट्याङ खस्दा ‘सिस्टम कोल्याप्स’  भएको हाे। फलतः मुलुकभर बत्ती गएकाे थियो ।

cold baat bachau

अहिले विस्तारै एकपछि अर्को क्षेत्रमा विद्युत आपूर्ति गर्ने काम भइरहेको  र मुलुकभर नै बत्ती सूचारु गर्न एक घन्टा लाग्न सक्ने उनले बताए। स्रोत लोकान्तर न्युज

tamagadhi emergency add
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads