Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

व्यवहारिक विकासको प्रतिबद्धता लिएर घरदैलोमा इन्जिनियर अरविन्द साह

व्यवहारिक विकासको प्रतिबद्धता लिएर घरदैलोमा इन्जिनियर अरविन्द साह

कलैया । तराई–मधेश क्षेत्रमा यतिबेला मौसम कुहिरो र हुस्सुले ढाकिए पनि प्रतिनिधि सभा निर्वाचनको माहोल भने दिनानुदिन तातिँदै गएको छ। यही चुनावी सक्रियताबीच बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार इन्जिनियर अरविन्द साह मतदाताको घरदैलोमा निरन्तर पुगिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका साह सोमबार बिहान कलैया उपमहानगरपालिका–१८ मंगढवामा पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटे। मतदातासँग भेटघाट गर्दै उनले आफूलाई व्यवहारिक काम गर्ने प्रतिनिधिका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “म यही समाजको सदस्य र तपाईँहरूकै छोराजस्तै हुँ। विकासका कुरा कागजमा मात्र होइन, व्यवहारमा देखाउने लक्ष्य छ,” उनले मतदातासँग भने।

घरदैलो कार्यक्रमका क्रममा साहले अव्यावहारिक वाचा भन्दा पनि दैनिक जीवनसँग गाँसिएका समस्यामा केन्द्रित भएर काम गर्ने धारणा राख्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार सुधार र युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने उनले बताए। प्रतिनिधि सभाको भूमिकाअनुसार नीतिगत सुधार र संरचनागत समस्याको समाधानका लागि सक्रिय रहने उनको योजना छ।

यसअघि पनि साहले क्षेत्र नं. ३ का जितपुर, कलैया लगायतका स्थानमा घरदैलो, युवा छलफल र समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेका छन्। मतदाताको सुझावलाई प्राथमिकता दिँदै नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहने उनले दोहोर्याए।

चुनावी अभियानसँगै मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने साहको प्रयासले क्षेत्र नं. ३ मा चुनावी गतिविधि थप सक्रिय बनेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बाराको खोपवामा एमालेको ७५ सदस्यीय चुनावी कमिटी गठन

बाराको खोपवामा एमालेको ७५ सदस्यीय चुनावी कमिटी गठन

धम्की विवादले बाराको चुनावी माहोल तातियो, प्रहरीलाई ठूलो चुनौती

धम्की विवादले बाराको चुनावी माहोल तातियो, प्रहरीलाई ठूलो चुनौती

वीरगन्जमा गोदाम छापामा झडप, एक सशस्त्र प्रहरी घाइते

वीरगन्जमा गोदाम छापामा झडप, एक सशस्त्र प्रहरी घाइते

विकास र सुशासनको एजेन्डासहित राजेश साह घरदैलोमा

विकास र सुशासनको एजेन्डासहित राजेश साह घरदैलोमा

बारागढीमा अच्युत मैनालीको घरदैलो तीव्र, १५१ सदस्यीय प्रचार समिति गठन

बारागढीमा अच्युत मैनालीको घरदैलो तीव्र, १५१ सदस्यीय प्रचार समिति गठन

अच्युत मैनालीलाई जिताउन कोल्हबी ५ मा एमालेको ५१ सदस्यीय चुनावी कमिटी गठन

अच्युत मैनालीलाई जिताउन कोल्हबी ५ मा एमालेको ५१ सदस्यीय चुनावी कमिटी गठन

ताजा समाचार

बाराको खोपवामा एमालेको ७५ सदस्यीय चुनावी कमिटी गठन

बाराको खोपवामा एमालेको ७५ सदस्यीय चुनावी कमिटी गठन

धम्की विवादले बाराको चुनावी माहोल तातियो, प्रहरीलाई ठूलो चुनौती

धम्की विवादले बाराको चुनावी माहोल तातियो, प्रहरीलाई ठूलो चुनौती

वीरगन्जमा गोदाम छापामा झडप, एक सशस्त्र प्रहरी घाइते

वीरगन्जमा गोदाम छापामा झडप, एक सशस्त्र प्रहरी घाइते

विकास र सुशासनको एजेन्डासहित राजेश साह घरदैलोमा

विकास र सुशासनको एजेन्डासहित राजेश साह घरदैलोमा

व्यवहारिक विकासको प्रतिबद्धता लिएर घरदैलोमा इन्जिनियर अरविन्द साह

व्यवहारिक विकासको प्रतिबद्धता लिएर घरदैलोमा इन्जिनियर अरविन्द साह

बारागढीमा अच्युत मैनालीको घरदैलो तीव्र, १५१ सदस्यीय प्रचार समिति गठन

बारागढीमा अच्युत मैनालीको घरदैलो तीव्र, १५१ सदस्यीय प्रचार समिति गठन

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology