Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

आदर्श कोतवालमा हाकिमको हाजिरबिना हस्ताक्षर, गाउँपालिकामा गम्भीर प्रश्न

आदर्श कोतवालमा हाकिमको हाजिरबिना हस्ताक्षर, गाउँपालिकामा गम्भीर प्रश्न

कलैया । बाराको आदर्श  कोतवाल गाउँपालिकाको प्रशासकीय  अधिकृत  बिजय प्रसाद चौरसियाको अशोभनीय कर्तुत बाहिर आएका छन ।

गाउँपालिकाले बिहिवार  विभिन्न  करारसेवा पदमा पदपूर्ति सम्बन्धि  निकालिएको  सुचना उनी कार्यालयमा बिहिवार  अनुउपस्थित रहेपनी सुचना पार्टिमा २०८२  पौष १७  गतेको हस्ताक्षर सहितको  सुचना प्रकाशन भएको छ ।

आदर्श  कोतवाल गाउँपालिका र स्थानीय  जेन जी युवाहरू बिच भएको समझौता कार्यनयन नहुनु ,समयमा  प्रमुख  प्रशासकीय अधिकृत  हाजिर नहुनु , कर्मचारी  उपस्तिथि नहुनुले सेवा प्रवाहमा  धेरै असर परेको स्थानीय चिउटाहा निवासी  संजय पटेल बताउँछन् । स्वयं प्रशासकीय अधिकृत चौरसिया कार्यालयमा  २ बजेपछि मात्र हाजिर हुने ,त्यसपछि  सम्पर्क बिहिन हुने गतिविधिले गाउँपालिकाको सेवा प्रवाह ,बिकास निर्माणकार्य ,सेवाग्राहीले पाउनु प्रने सुबिधा  पाउन सकेका छैन ।

मिलन राष्ट्रिय दैनिक पत्रीकाका प्रतिनिधि  पौष १७ गते आदर्श  कोतवाल गाउँपालिका पुग्दा एकजना  प्राबिधिक , आईटी शाखा प्रमुख  बाहेक सम्पुर्ण  शाखा प्रमुखको कर्मचारी बिहिवार  कार्यालयमा भेटिएन ।  अग्रेजी नंया  बर्ष २०२६ मा नेपाल  सरकारले  बिदा दिइएको  थिएन ,तर स्थानीय पालिकामा कर्मचारीहरु  कार्यालयमा भेटिएन ।  प्रशासन शाखा प्रमुख  रमेश साह समेत बिहिवार  कार्यालयमा अनुउपस्थित रहेका थिए ।

कार्यालय  प्रमुखको प्रतीक्षामा  हामी बिहिवार   १२ बजेसम्म  कार्यालयमा  समय  बिताएपनी  उनी  त्यसबेला सम्म कार्यालय  पुगेका थिएन ।  यसरी प्रशासन शाखा प्रमुख  साह अनुउपस्थित ,कार्यालय प्रमुख  अनुउपस्थित भएको अवस्थामा कार्यालय प्रमुखको  हस्ताक्षर सहितको सुचना सुचना पार्टिमा टांस भएको  थियो । जुन सुचना हाम्रो क्यामरामा कैद गर्न सफल भए ।

हाकिम घरमा  पौष १७ गतेको सुचनामा कसरी हस्ताक्षर  भयो ,भन्ने जिज्ञासा  त्यहाँ  राख्दा तुरुन्तै  सुचना पार्टी बाट सुचना हटाईएको  थियो । यश सम्बन्धमा प्रमुख प्रशासकीय  अधिकृत  बिजय चौरसिया संग मोबाइलमा   ९८५५०४८ ८३९ सम्पर्क  गर्दा  उनको मोबाइल अफ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology