Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रौतहट–१ मा आजपाका अध्यक्ष प्रभु साहको एकल नाम सिफारिश

रौतहट–१ मा आजपाका अध्यक्ष प्रभु साहको एकल नाम सिफारिश

रौतहट । आम जनता पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट आम जनता पार्टीका केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साहलाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ। मंगलबार  सम्पन्न क्षेत्रीय बैठकले साहको नाम सर्वसम्मत रूपमा सिफारिश गर्ने निर्णय गरेको हो।

बैठक रौतहट निर्वाचन क्षेत्र नम्बर–१  का क्षेत्रीय अध्यक्ष अमित साहको  अध्यक्षतामा सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि धमलालाई उम्मेदवारका रूपमा अघि सारिएको आम जनता पार्टीले जनाएको छ।

जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले उनको नाम एकल रूपमा सिफारिश गरिएको पार्टीको भनाइ छ।

पार्टीका अनुसार आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको  उम्मेदवारीले रौतहट–१ मा नयाँ राजनीतिक विश्वासको निर्माण गर्दै परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

आम जनता पार्टीले यस क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, साथै किसान, मजदुर र युवाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार र जनमुखी एजेन्डाका साथ निर्वाचन अभियानलाई थप तीव्र बनाइने पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिए। सोमवार आम जनता पार्टी रौतहट निर्वाचन क्षेत्र नं ४ मा ऋषि धमलाको नाम पनि एकल सिफारिश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology