Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

अरुवा नाकाबाट भित्रिने बिषादीयुक्त माछाले देशको अर्थतन्त्र र जन–स्वास्थ्यमा खतरा

अरुवा नाकाबाट भित्रिने बिषादीयुक्त माछाले देशको अर्थतन्त्र र जन–स्वास्थ्यमा खतरा

कलैया । बारा जिल्ला र रौतहटको सिमानामा पर्ने अरुवा खोला नाका अवैध तस्करीको केन्द्र बन्न पुगेको छ । जहाँ भारतीय कुख्यात तस्करहरूले सुरक्षाकर्मीको मिलोमतोमा निर्बाध रूपमा भारतीय माछाको व्यापक तस्करी गरिरहेका छन् । विशेषगरी, कुख्यात तस्कर श्यामसुन्दर कुश्वाहाले राति २ पिकअप आन्ध्रप्रदेशबाट ल्याइएका मरेका माछाहरू जङ्गे पिलर ३५६ नजिकैबाट मोटरसाइकलको प्रयोग गरी नेपाल भित्राएको स्थानीयले बताएका छन्, जसले सुरक्षा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

यी माछाहरूलाई आर्थिक कारणले गर्दा र लामो दुरीको ढुवानी ९आन्ध्रप्रदेशबाट फ्रिजर गाडीमा ल्याउँदा १० देखि १२ दिन लाग्ने० का कारण मरेको लासलाई सड्नबाट बचाउन र ताजा देखाउन फर्मोलिन नामक रसायनको प्रयोग गरिएको हुन्छ।

फर्मालिन एक विषाक्त रसायन हो, जुन मुख्यतया शवहरूलाई सुरक्षित राख्न प्रयोग गरिने भए पनि यसको प्रयोगले माछालाई लामो समयसम्म ताजा देखाउँछ, तर मानव स्वास्थ्यका लागि यो अत्यन्तै हानिकारक छ।

फर्मालिनयुक्त माछाको उपभोगले दीर्घकालिन रूपमा क्यान्सर, मिर्गौला र कलेजोमा क्षति पुर्‍याउने, पाचन प्रणालीमा गडबडी ल्याउने र तत्कालै श्वासप्रश्वासमा समस्याजस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

भारतीय माछा नेपाली उत्पादनको तुलनामा सस्तो हुने भएकाले र तस्करहरूले पैसाको बलमा सीमा नाकाका सुरक्षाकर्मीलाई सजिलै प्रभावमा पारेर तस्करी गर्ने भएकाले यसले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।

सोही तस्कर समूहले यसरी भित्र्याइएको हानिकारक माछालाई नेपालको राजधानी काठमाडौँ लगायत ठूला शहरहरू सम्म पुर्‍याउने गरेको छ। यसरी अवैध रूपमा सस्तो र हानिकारक माछाको आयात बढ्दा नेपाली माछा व्यवसायीहरू संकटमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology