Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

आजपा लुम्बिनी प्रदेशको बैठकमा अध्यक्ष प्रभु साहको विशेष उपस्थिति रहने

बुटवल । आम जनता पार्टी लुम्बिनी प्रदेश कमिटीको महत्वपूर्ण बैठक यही कार्तिक २७ गते (बिहीबार) बुटवलस्थित ग्रीन भ्याली फैमिली रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा हुने भएको छ।

उक्त बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहको विशेष उपस्थिती रहनेछ। बैठकमा प्रदेशभित्र संगठन सुदृढीकरण, पार्टीको भावी राजनीतिक दिशा, जनसंपर्क विस्तार अभियान र राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धी विषयमा विस्तृत छलफल हुने बताइएको छ।

बैठकमा लुम्बिनी प्रदेशका पदाधिकारी, जिल्ला इन्चार्जहरू, जनवर्गीय संगठनका प्रतिनिधि तथा सक्रिय कार्यकर्ताहरू सहभागी हुने लुम्बिनी प्रदेशका अध्यक्ष विजय यादव निर्विजले बताए ।

पार्टी स्रोतका अनुसार, हाल देशमा उत्पन्न राजनीतिक जटिलता र जनताका मागलाई सम्बोधन गर्ने दिशामा आम जनता पार्टीले चाल्न लागेका आगामी कदमहरूको रूपरेखा पनि यस बैठकबाट तय गरिनेछ।

बैठकले लुम्बिनी प्रदेशमा पार्टीको संगठनलाई थप मजबुत बनाउँदै जनस्तरमा पहुँच विस्तार गर्ने अभियानलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology