Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

तेतरिया बिद्यालयले ल्याए दलित र गरिब बिद्यार्थीको पढाईका लागि १०० रुपैया सहयोग अभियान

तेतरिया बिद्यालयले ल्याए दलित र गरिब बिद्यार्थीको पढाईका लागि १०० रुपैया सहयोग अभियान

कलैया । बारा जिल्लाको एक बिद्यालयले गरिब तथा दलित बिद्यार्थीको पढाईका लागि १०० रुपैया सहयोग अभियान ल्याएको छ । करैयामाई गाउँपालिका वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय तेतरियाका प्रधानाध्यापक गोपाल चौधरीले सो अभियान ल्याएको जानकारी प्राप्त भएको हो ।

चौधरीका अनुसार विद्यालय भौतिक रुपमा केही ठिकै भएपनि आर्थिक रूपमा एकदमै कमजोर रहेको छ । विद्यालयमा करिब ३५० जना विद्यार्थी भाइबहिनीहरु अध्ययनरत छन। करिब ५० प्रतिशत विद्यार्थीहरु दलित समुदायबाट र ५० प्रतिशत विद्यार्थीहरु अन्य समुदायबाट रहेका छन् । विद्यालयमा पढ्न आउने विद्यार्थीहरु प्रायः गरिब,दलित,विपन्न र असहाय परिवारका रहेका छन। तिनै गरिब, दलित,विपन्न र असहाय बालबालिकाहरुको शैक्षिक उनन्यनको लागि केही गरौं भन्ने उदेश्यले १०० रुपैया सहयोग अभियान संचालन गरिएको छ ।

उक्त अभियान मार्फत आएको सहयोगले ती बालबालिकाहरुको शैक्षिक उन्नयनमा एउटा ईटा थप्ने काम हुनेछ र उनीहरुको एउटा असल भविष्य निर्माणमा सहयोग पुग्नेछ भन्ने आशा लिएको प्रधानाध्यापक चौधरीको कथन रहेको छ । जाडो मौसममा बालबालिका लागि न्यानो कपडा पनि सहयोग गर्न संघ संस्थालाई अपिल गरिएको छ । सहयोग गरिएका दाताहरुको नाम बिभिन्न माध्यमबाट सुचिकरण गरिने प्रतिबद्धता जनाउदै बिशेष सम्मानको व्यवस्था पनि रहेको बताएका छन् । सहयोगीहरुका लागि सहयोग सम्बन्धि जानकारीका लागि ९८४५७८४१२० नम्बरको मोबाइलमा सम्पर्क गर्न अनुरोध गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology