Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पिपरा छठ पुजा अन्तर्गत ४ बर्षमा लागेको साढे २ लाख घाटा रकम अध्यक्ष धामीले दिने

पिपरा छठ पुजा अन्तर्गत ४ बर्षमा लागेको साढे २ लाख घाटा रकम अध्यक्ष धामीले दिने

कलैया । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा भएको छठ पुजाको आय व्यय व्यवस्थापन समितिले सार्वजनिक गरेको छ । पुजा समितिका अध्यक्ष संजय धामीले एक प्रतिवेदन मार्फत सो आय व्यय सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा बिगतको बर्षमा जिम्मेवारी सम्हाल्दा २०७८ साल देखि २०८० साल सम्म घाटा लागेको कुरा उल्लेख गर्दै २०८१ सालमा १६२७५ रुपैया आम्दानी मध्ये ६२७५ रुपैया खर्च भएर १० हजार रुपैसा नाफा भएको छ । त्यस्तै आर्थिक बर्ष २०८२०८३ मा १७३५५१ रुपैयाको आम्दानी मध्य १५८३५८ रुपैया खर्च भएको र १५१९३ रुपैया नाफा भएको देखाएका छन् ।

पुजा समितिका अध्यक्ष धामीले छठ तथा प्रथम पिपरा कन्सर्ट २०८२ धुमधामका साथ सफल पार्न आ–आफनो ठाउँबाट सहयोग गर्नुहुने सम्पूूर्णमा छठीमाई पुजा व्यवस्थापन समिति र सम्पूर्ण पिपरा ग्रामबासीको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्षको तर्फबाट प्रतिवेदनमा “विगत २०७८ साल देखि २०८० साल सम्म रु २५४६१० लागेको घाटा सो रकम यस पुुजा समितिका अध्यक्ष संजय धामीले आफनो व्यत्तिगत रकमबाट तिर्ने र छठीमाई पुजा व्यवस्थापन गर्ने क्रममा यदि छठीमाई पुजा व्यवस्थापन समितिलाई कुनै किसिमको घाटा लागेमा उहाँ समितिमा रहुन्जेल सो घाटा रमक तिर्ने र नाफा भएको खण्डमा सो रकम गाउँ समाजमा हस्तान्तरण गर्ने वैठकमा प्रतिवद्धता गर्नुु भएकोमा धन्यवाद दिन चाहन्छौं ।”  भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

हेर्नुहोस, छठ्ठीमाई पुजा समिति पिपराले सार्वजनिक गरेको प्रतिवेदन

Chhath puja final data

Chhath puja final data

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology