Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

जेनजीको नाममा हिंसात्मक कार्य गर्नेलाई कारवाही गर्न रास्वपाले जारी गरे बिज्ञप्ति

जेनजीको नाममा हिंसात्मक कार्य गर्नेलाई कारवाही गर्न रास्वपाले जारी गरे बिज्ञप्ति

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति बाराले भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनको नाममा हिंसात्मक कार्य गर्नेलाई अनुसन्धान गरि कारवाही प्रकृया अगाडि बढाउन माग गर्दै एक बिज्ञप्ति जारी गरेका छन् ।

सो पार्टीका बारा जिल्ला सभापति चन्दन कुमार स्वर्णकारले आफ्नो  हस्ताक्षर गरिएको बिज्ञप्ति बिहीवार सार्वजनिक गरेका हुन ।

बिज्ञप्ति यस प्रकार रहेको छ ।
कुनै पनि नेपाली नागरिकको एकथोपा रगत पनि नबगाई शान्तिपुर्ण तवरबाट संविधान बमोजिम निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि अवस्थामा हिंसा, लुटपाट एवम् आगजनी लगायतका कुनै पनि अपराधिक एवम् ध्वंसात्मक कार्यलाई किमार्थ स्वीकार गर्दैन। साथै त्यस्ता कार्यमा संलग्न हुनेहरूको पक्षपोषण समेत गर्दैन। कुनैपनि आन्दोलनको बहानामा हिंसात्मक वा ध्वंसात्मक गतिविधि, लुटपाट एवम् आगजनी हुनु राम्रो होइन्। यस्ता अपराधिक गतिविधिको सिकार हुनुभएका सम्पुर्णको पक्षमा हाम्रो सहानुभूति र साथ छ।

गत भाद्र २३ र २४ को जेन्जी आन्दोलनका कारण देशमा उत्पन्न परिस्थिति पश्चात उक्त घटनाको सन्दर्भमा सत्यतथ्य छानविनका लागि सरकारले पुर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको तथ्य सर्वविदितै छ। भाद्र २३ गतेको नरसंहार र २४ गतेको तोडफोड,लुटपाट एवम् आगजनी दुबै घटना आमनेपाली जनसमुदायको लागि निकै पिडादायी र नमिठो स्मरणको रुपमा रहेको हुँदा उक्त दुबै घटनामा संलग्न जोकोहीलाई तथ्य प्रमाणको आधारमा कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ भन्ने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी बारा सुरुदेखि नै स्पष्ट छ। त्यसैले भाद्र २४ गतेको घटनापश्चात् राजनीतिक प्रतिसोधको लागि निरन्तर रुपमा मिथ्या आरोप,शंका वा राजनितिक लाभहानीको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उक्त घटनासँग जोडेर बदनाम गराउने कार्य भएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।

हामीले यसअगाडि पनि सम्बन्धित सरकारी संयन्त्रलाई भाद्र २३ र २४ को घटनासँग सम्बन्धित तथ्य र प्रमाणको आधारमा हुने अनुसन्धान, जाँचबुझ एवम् कानुनी प्रक्रियामा पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिसकेका छौं। सुरुवात देखि नै संस्थागत रुपमा यस्ता घटनामा हाम्रो समर्थन र सहभागिता नरहेको तथा व्यक्तिगत रूपमा रास्वपाका कुनै सदस्य त्यस्ता कार्यमा संलग्न रहेको पाइएमा आवश्यक कारबाहीका लागि सहजीकरण गर्ने समेत सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछौ। साथै छानविन समितिले समेत भाद्र २४ को अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जानकारी गराएको अवस्थामा सम्बन्धित पक्षले यसमा आवश्यक तदारुकता समेत देखाउनु पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी बारा स्पष्ट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology