Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पचरौतामा विभिन्न पार्टीका पाँच सय भन्दा बढ़ी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

पचरौतामा विभिन्न पार्टीका पाँच सय भन्दा बढ़ी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

साजिर मंसुर । बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौलीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम मंगलबार भव्यताका साथ सम्पन्न भएको छ । साथै कार्यक्रममा जसपा, लोसपा, काँग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढ़ी नेता तथा कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नव प्रवेशी वडा नम्बर १ का जसपा वडा अध्यक्ष प्रत्यासी श्रीराम साह लगायतका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेकी पॉलीट ब्यूरो सदस्य तथा पूर्व संघीय मन्त्री जवाला कुमारी साह, संबिधान सभा सदस्य बलबीर चौधरी, जिल्ला अध्यक्ष अध्यानन्द पांडेय, उपाध्यक्ष भूलन चौधरी, नगर प्रमुख जलन्धर सिंह लगायतले स्वागत तथा बधाई दिनुका साथै फुलमाला, अबिर र गमछा ओढ़ाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साहले पचरौता नगरपालिका लगायत अन्य स्थानमा पनि एमाले पार्टी प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए ।

यसैगरी अर्का नव प्रवेसी वडा न. १ का वडा अध्यक्ष प्रत्यासी बिरेन्द्र प्रसाद साहले पुर्व मेयर रमेश यादव जातीबादमा फसेको र अघिल्लो चुनावमा पार्टीको उम्मेदवारलाई सहयोग नगरी आफ्नो जातको उम्मेदवारलाई सहयोग गरेको आरोप लगाउदै समग्र पचरौताको बिकास जलन्धर सिंहज्यूबाटमात्र सम्भव रहेकोले आफू सहयोग गर्न नेकपा एमालेमा प्रवेश गरेको बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेव प्रसाद यादवको अध्यक्षता तथा पूर्व मन्त्री साहको प्रमुख आतिथ्यतामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री साहसहित पचरौता वडा नम्बर ४ का वडा प्रत्यासी बैधनाथ यादव, जिल्ला उपाध्यक्ष भूलन चौधरी, संबिधान सभा सदस्य बलबीर चौधरी, बारा जिल्ला अध्यक्ष अध्यानंद पांडेय, मधेश प्रदेश कमिटी सदस्य तथा पचरौता नगरप्रमुख जलन्धर सिंह लगायतकाले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा उप नगर प्रमुख नसीमा खातून, वडा अध्यक्ष बनारसी बिन, धेनुक राउत कुर्मी, स्थानीय नेताहरु नेवाजी अंसारी, प्रभु शर्मा, सुनील यादव लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादवले गर्नुभएको थियो।

उक्त कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पर्सा जिल्लाका गायक अनिल वर्माको सांगीतिक समूहले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology