Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

आईसीसी विश्वकप लिग टू क्रिकेट प्रतियोगिता नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप लिग टू  क्रिकेट प्रतियोगिता नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो।

तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी(२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो। त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन्। नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ। १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा छ। यता अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन्। त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन्। तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ। सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ। यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो। यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो।

यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ। एक महिनाभन्दा लामो यूएई र ओमान बसेको नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको बताएको छ। नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफूहरुले यहाँको वातावरणलाई बुझेर अभ्यास गरेको बताए।

अमेरिकी क्रिकेट टिम राम्रो रहे पनि त्यहाँको क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको छ। आईसीसीले आफ्नो सीधा निर्देशनमा त्यहाँको क्रिकेट बोर्ड र राष्ट्रिय टोली चलाइरहेको अवस्था भए पनि टिममा भने व्यक्तिगत उत्कृष्ट कौशल भएका खेलाडी छन्।

यसअघिको टोलीमा रहेका दुई खेलाडीलाई परिवर्तन गरेर अमेरिकाले लिग टूका लागि आफ्नो टोली घोषणा गरेको छ। अमेरिकी टोलीमा एन्ड्रियस गौस, कप्तान मोनांक पटेल, सौरभ नेत्राभल्करजस्ता उत्कृष्ट खेलाडी छन्।

विश्वकप छनोटमा ब्याटिङमा आशातित प्रदर्शन गर्न नसकेको भए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दिप लामिछाने उत्कृष्ट र्फममा छन्।  रोहित पौडेलले केही खेलमा राम्रो गरे पनि उनी कन्सिस्टेन्ट देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology