Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्साको वीरगंज नगरमा मात्रै छन् हैजाका बिरामी, अन्य पालिकाका जनता सुरक्षित

पर्साको वीरगंज नगरमा मात्रै छन् हैजाका बिरामी, अन्य पालिकाका जनता सुरक्षित

वीरगंज । स्वास्थ्य कार्यालय पर्साले हालसम्म हैजा पुष्टि भएका बिरामीहरु वीरगन्ज महानगरपालिकाका मात्रै रहेको जनाएको छ । वीरगन्ज बाहेक जिल्लाका अन्य पालिकाका जनताहरु अहिलेसम्म सुरक्षित रहेको र हैजाको बिरामी नभेटिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको हो।

जिल्लका अन्य पालिकामा झाडापखालाका बिरामीहरु भेटिएपनि उनिहरुमा हैजाको संक्रमण भने पुष्टि अहिलेसम्म नभएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

आइतबार बिहान नेशनल मेडिकल कलेजमा परीक्षणका क्रममा हैजाको संक्रमण पुष्टि भएका १४ वर्षीय बालकको स्थायी घर बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा रहेपनि उनि वीरगन्ज–१२ श्रीपुरस्थित नेपाल टेलिकम पछाडिको टोलमा डेरामा बस्दै आएको खुलेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

ती बालकसंगै डेरामा बस्दै आएका उनका काका र काकीमा पनि संक्रमण पुष्टि यसअघि नै भइसकेको र उनिहरुको भवानी अस्पतालमा उपचार चलिरहेको ठाकुरले बताए । त्यसका कारण बहुदरमाई नगरपालिकामा पनि हैजाको बिरामी भेटियो भनेर सामाजिक सञ्जालमा भ्रम छर्नु गलत भएको उनले बताए ।

ठाकुरका अनुसार, हालसम्म वीरगन्ज महानगरको वडा नम्बर ११,१२,१३ ,१४ र ३ मा गरी ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । शंकास्पद थप बिरामीको दिशाको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology