कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयाँबस्ती शान्ति टोलमा महान चाड हरितालिका तिजको अवसरमा दर खाने तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बाराका जिल्ला सचिवालय सदस्य सुमिन्त्रा बस्नेतको नेतृत्व तथा बिशेश पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार आयोजना गरिएको कार्यक्रममा वडा भरिका महिलाहरूको भव्री रुपमा सहभागी रहेको थियो । हेर्नू होस् तस्बिरहरु ………























