Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

पर्सा — सार्वजनिक सेवा दिन खटिएका ट्राफिक प्रहरी वरिष्ठ हवल्दार राजकुमार गोलेमाथि नारायणी यातायात कार्यालय वीरगञ्जमा सेटिङ मिलाएर अवैध रूपमा रकम असुली गरेको गम्भीर आरोप लागिरहेको छ। सेवाग्राहीहरूका अनुसार गोलेले सवारी चालक अनुमतिपत्र देखि सवारीसाधन दर्ता , लाइसेन्स नवीकरण तथा अन्य ट्राफिकसम्बन्धी प्रक्रियामा अनावश्यक झन्झट गराई सेटिङमार्फत पैसा असुल्ने गरेको पाइन्छ ।

स्थानीय स्रोतहरूका अनुसार , नारायणी यातायात कार्यालय वीरगन्जमा आउने सेवाग्राहीहरूलाई सवारी चालक अनुमतिपत्र बनाइदिने लगायत प्रक्रिया सहज बनाउने सट्टा गोलेले नियोजित रूपमा झन्झट सिर्जना गरिरहेका छन्। त्यही झन्झटको समाधान भन्दै उनले निजी सेटिङको सहारा लिएर रकम उठाउने कामलाई निरन्तरता दिइरहेका छन्। उनका केही नजिकका सहयोगीहरू समेत यो अवैध संजालमा संलग्न रहेको आशंका गरिएको छ।

एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा भने, “काम सजिलो पारिदिने भन्दै एक व्यक्तिको सिफारिस ल्याउन भनियो, त्यो व्यक्ति सिधै गोलेसँग मिलेको थियो। सवारी चालक अनुमतिपत्र बनाइदिने निहुँमा हजारौँ रुपैयाँ मागियो।” यसले कार्यालयभित्र ट्राफिक प्रहरी र दलालहरूको मिलेमतो स्पष्ट देखिन्छ।

ट्राफिक प्रहरीको काम जनताको सेवा हो भन्ने मूल मन्त्र विपरीत गोलेको यस्तो कार्यशैलीले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ। पर्सा प्रहरी कार्यालयले यस्ता गम्भीर आरोपको छानबिन गर्न ढिला गर्नु नहुने स्थानीयबासीको माग छ।

गोले विगत २ वर्ष देखि नारायणी यातायात कार्यालय वीरगन्जमै अड्डा जमाएर बसेका छन् । उनी आफूलाई आर्थिक सहयोगमा पटक पटक बचाउ गरी नारायणी यातायात कार्यालयको सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर मै बस्दै आएका छन् । उनी आफ्नो प्रहरी प्रसाशनको ठूलो व्यक्ति र नेताहरुसँग चिनजान रहेको बताउँदै आएका छन् ।

सरकार र सम्बन्धित निकायले यस्ता भ्रष्ट आचरणविरुद्ध कडाइका साथ कारबाही नगरेसम्म सेवाग्राहीहरूको दुःख हट्न सक्ने देखिन्न। यसले प्रहरी संगठनप्रतिको जनआस्था कमजोर पार्न सक्ने खतरा समेत छ।

यो विषयमा प्रतिक्रिया लिन उनीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology