Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्सामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु एक जना घाइते

पर्सामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु एक जना घाइते

पर्सा । वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

मृत्यु हुनेहरूमा पर्साको छिपहरमाई गाउँपालिका-३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र सोही गाउँका २३ वर्षीय विजय यादव रहेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडकखण्डस्थित सिताराम चोकमा शुक्रबार बिहान करिब ५ बजेतिर बिग्रिएर सडकमा रोकिराखेको भुस लोड गरिएको एच आर ५५ के ३९७१ नम्बरको ट्रकमा पछाडिबाट सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा. प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवको भने नारायणी अस्पतालमै उपचार जारी रहेको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

ट्रकका चालक ट्रक घटनास्थलमै छाडेर फरार भएकाले उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए। घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology