Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबीमा असारे बजेट हजम गर्न हतार, पत्रकार महासंघ बिना नै पत्रकारिता तालिम शुरु

कोल्हबीमा असारे बजेट हजम गर्न हतार, पत्रकार महासंघ बिना नै पत्रकारिता तालिम शुरु

कलैया । बारा जिल्लाको कोल्हबी नगरपालिकालाई असारे बजेट हजम गर्न हतार भएको देखिएको छ । बजेट सकाउन हतार भएकोले आसेपासेलाई कमिशनको लोभमा विभिन्न कार्यक्रम दिइएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीको भनाइ रहेको छ  । संचार र पत्रकारिता सङ्ग सम्बन्धित कार्यक्रममा नेपाल पत्रकार महासंघ बारालाई जानकारी नै नदिदा पालिका अन्धो भएको हो कि प्रतिनिधि तथा कर्मचारी अन्धो भएको हो भन्ने प्रश्न खडा भएको छ । एउटा संस्थाको कागजको भरमा कार्यक्रम गराउनु राम्रो हो तर पत्रकारहरुको छाता संगठन पत्रकार महासंघलाई नै बेखबर गर्नु दु:खद कुरा रहेको अध्यक्ष सुबेदीले बताए ।

नेपाल  पत्रकार पत्रकार  महासंघ  बारालाई  जानकारी  नै नगराई  कोल्हबीमा  तीन दिने  आधारभुत   पत्रकारिता  तालिम शुरु गरिएको  छ ।  पत्रकारिता  क्षेत्रमा  नव आगन्तुक  संचारकर्मीका लागि  शुरु  गरिएको  तालिममा पत्रकार  हकहितका  लागि रहेको महासंघ बाराको प्रतिनिधिलाई  कार्यक्रममा  सहभागी  नगराउनु  दु:खद  रहेको महासंघ  बाराको पुर्व  उपाध्यक्ष  राकेश पाण्डेले  बताए ।

तराई ईन्टरप्रेनर हाउस प्रा. लि. का अध्यक्ष गुरु प्रसाद  गौतमको सभापतित्व, प्रमुख अतिथी नगर उपप्रमुख लक्ष्मी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल उपस्थित रहेको कार्यक्रममा मिडिया हाउस मालिक बाहेक नयाँ नयाँ  ३-४ जनाको उपस्थिति रहेको कार्यक्रमको तस्बिरमा पत्रकार महासंघको अध्यक्षलाई नदेख्दा कार्यक्रम नै लजास्पद देखिएको जिल्लाका पत्रकारहरूले टिकाटिपनी गरिरहेका छन् ।

उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ बाराका अध्यक्ष धिरेन्द्र पनुहर, प्रेस चौतारी बारा सह-सचिव बुधन चौधरी,रेडियो कोल्हवीका अनिल प्रीत, कोल्हबी न्युजका संचालक आशेष ढुंगाना, पत्रकार जितेन्द्र चौधरी, बिनिता चौधरी र इन्दिरा चौधरी लगाएतका माहानुभावहरुको उपस्थिति रहेको थियो। भने प्रशिक्षण सञ्चारकर्मी रोशनी लामिछानेले दिने खबर प्राप्त भएको छ ।

यति मात्रै होइन कि कोल्हबी नगरपालिकाले कमिशनको लोभमा एउटै संस्थालाई बारम्बार कार्यक्रम दिइएको समेत आरोप रहेको छ । क्रीकेट -खेलकुद, जनचेतना र सुधार कार्यक्रम जस्ता विभिन्न कार्यक्रम एउटै संस्थालाई दिएको खबर प्राप्त भएको छ ।  झन सार्वजनिक सुनुवाइ कार्यक्रम त समाचार प्रशारण नै नगर्ने मिडियालाई आयोजना गर्न दिदा सुचना र जानकारी प्राप्त नभए पछि मंचमा बसिरहेका अतिथी बाहेक सुन्ने र देख्ने मान्छे नै नभए पछि लजास्पद बनेको कोल्हबीको स्थानियहरु बताउछन् । कोल्हबीको यस्ता गतिविधिले जनता नै आजित बनिरहेको महसुस गर्न थालेको स्थानीयहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

घाइते जेनजी सङ्ग भेट्न गएका प्रधानमन्त्रीलाई अनुरोध ´´पुनः आन्दोलन गर्नु नपरोस्“

घाइते जेनजी सङ्ग भेट्न गएका प्रधानमन्त्रीलाई अनुरोध ´´पुनः आन्दोलन गर्नु नपरोस्“

रबि लामिछाने फेरि कारागार फर्किए

रबि लामिछाने फेरि कारागार फर्किए

रास्वपा‌ र राप्रपा बाहेकका प्रमुख आठ दलद्वारा संसद विघटन फिर्ता लिन माग

रास्वपा‌ र राप्रपा बाहेकका प्रमुख आठ दलद्वारा संसद विघटन फिर्ता लिन माग

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी

प्रेस स्वतन्त्रतामाथि आघात पुर्‍याउने विधेयकप्रति पत्रकार महासंघको आपत्ति

संसद विघटन प्रति पत्रकार महासंघको आपत्ति

जीतपुर सिमरा उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भोलि देखि सुचारु गर्ने

जीतपुर सिमरा उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भोलि देखि सुचारु गर्ने

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology