Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

आर्थिक लाभ पूर्ति नभएपछि कार्यालयलाई बदनाम गराउदै: कार्यालय प्रमुख दास

आर्थिक लाभ पूर्ति नभएपछि कार्यालयलाई बदनाम गराउदै: कार्यालय प्रमुख दास

कलैया । यातायात कार्यालय कलैया बारामा आफुहरु निष्पक्ष र पारदर्शी रुपमा कार्यलय सँचालन गरीरहेको कार्यालय प्रमुख अबिन्दर दासले दाबी गरेका छन्। दासको अनुसार सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न हप्ता हुने सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित र ट्रायल परीक्षा प्रत्येक दिन नै सँचालन गरेको बताएका छन्। साथै अहिले सवारी चालक अनुमति पत्रको चाप कम भएकोले करीब दुई हप्तादेखि हप्तामा लिखित तथा ट्राभल परीक्षा सँचालन हुदै आएको सर्वविदितै छ।

निष्पक्ष र पारदर्शी सेवा प्रवाह गरेकोले चालु आर्थिक वर्षको बैशाखको पहिलो हप्तासम्ममा मात्र ७ करोड ३६ लाख ५७ हजार ६७५ रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख दासले बताएका छन्। साथै दासको अनुसार उक्त समयसम्म आफु तिन महिमा मात्र यातायात ब्यबस्था कार्यालय कलैयामा कार्यरत रहेकोमा तिन करोड ५५ लाख भन्दा बढिको राजश्व सँकलन गरीएको थियो। भने सोहि अनुरुप हेर्ने हो भने चौथो महिना अर्थात् जेठको पहिलो हप्तासम्म मेरो कार्यालय कालमा मात्र ५ करोडको हाराहारीमा राजश्व सँकलन हुन सक्ने बिश्वास लिएको दाबी गरेका छन्।

राजश्व सँकलनले नै यातायात कार्यालय बाराको पारदर्शी र निष्पक्ष कार्य गरीरहेकोमा पत्रकार महासंघ बारामा मात्र आबद्ध १२८ जना पत्रकारले लगायत सम्पुर्ण पत्रकारहरुले सहयोग गरीरहेको छन्। तर पर्सामा केहि पत्रकारहरुले यातायात कार्यालय बीरगंज जस्तै यहाँ पनि आर्थिक लाभको लागी कार्यालयमा धाउने गरेको बताएका छन। यातायात कार्यालय बारामा निष्पक्ष र पारदर्शी सेवा प्रभाव भएकोले बाराको पत्रकारहरुले सहयोग गरीरहेको स्थानमा पर्साको पत्रकारहरु आर्थिक लाभ पुर्ति गर्न नसकिएकोमा कार्यालय लगायत आफुलाई र कर्मचारीहरुलाई बदनाम गर्न खोजिएको कार्यालय प्रमुख दासले बताएका छन्।

आर्थिक लाभ पुर्ति नभएपछि बदनाम गर्ने सँचारगृह र पत्रकार माथि आफु कानुनी कारबाही अगाडि बढाउने समेत दासले बताएका छन्।

त्यस्तै पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रमेश सुवेदीले जिल्लामा यातायात कार्यालय स्थापना भएदेखि बाराबासीलाई सेवा लिन सहज भएको छ। साथै दासले निष्पक्ष र पारदर्शी रुपमा कार्यलय सँचालन गरेको हामीले निस्वार्थ सहयोग गरेको बताएका छन्। बाहिरका सँचारगृह तथा पत्रकारहरूले बारा जिल्लालाई बदनाम गर्न खोजिएकोले यस बिषयमा महासँघ छिटै नै निर्णय गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology