Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

संजय तिवारी, कलैया। उपराष्ट्रपती रामसहाय प्रसाद यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताएका छन्। यादवले रगत र स्वास्थ्य सेवा प्राप्त गर्नु देशका हरेक नागरिकको आधारभुत अधिकार रहेको बताएका हुन्।

बाच्न पाउने अधिकार र उपचार पाउने अधिकारले जनतालाई राज्यको उपलब्धता महशुस गराउने हुनाले हरेक नागरिकसम्म त्यसको पहुँच हुनुपर्ने उनले बताए। कलैयास्थित प्रादेशिक अस्पतालमा स्थापना भएको ‘ब्लड बैंक’को भवन उदघाटन गर्दै उपराष्ट्रपती यादवले यस्तो बताएका हुन् ।

उनले ब्लड बैंक स्थापना भएपछि बारा जिल्लाका नागरिकलाई आफ्नै जिल्लामा आवश्यक रगतको उपलब्धता हुने भएकाले अत्यन्तै सराहनिय कार्य भएको भन्दै सबैलाई धन्यवाद समेत दिएका छन्।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्यमन्त्री सत्रुधन सिंह कोइरीले मधेशमा अस्पताल सुधारका लागि आवश्यक कदम चालिएको बताए। यता संविधानसभा सदस्य प्रमोद गुप्ताले तीनै तहको सरकारको समन्वयमा स्थानिय स्तरमा रहेका स्वास्थ्यसंस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

उद्घाटन कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले प्रदेश अन्तर्गत रहेका अस्पतालहरुमा व्यापक कमिकमजोरी रहेको बताउँदै त्यसको सुधारमा ध्यान दिनुपर्ने बताए। साहले अस्पतालमा विज्ञ चिकित्सकको कमि भएको, मेशिनहरु बिग्रेको, भएका डाक्टरहरुले महिनौसम्म तलब नपाएका कारण अस्पताल अस्तव्यस्त भएको बताउँदै त्यसको सुधार आवश्यक रहेको बताए।

कार्यक्रम पश्चात् उपराष्ट्रपती यादव तथा संविधानसभा सदस्य गुप्ताले नवनिर्मित ब्लड बैंकमा रक्तदान समेत गरेका थिए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु ज्वाला साह, किशान श्रेष्ठ, पूर्व सांसद रामचन्द्र प्यासी, पूर्व प्रदेशसभा सदस्य पारष प्रसाद साह, अस्पतालका निमित्त मेडिकर सुपरिटेन्डेन्ट डा.अजय गुप्ता लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology