Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्साको पकाहाँमैनपुर एमाले कमिटी चयनमा विवाद

पर्साको पकाहाँमैनपुर एमाले कमिटी चयनमा विवाद

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । पकाहाँमैनपुर विधि र प्रक्रियाविपरीत गाउँपालिका कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिले बन्दसत्र बहिष्कार गरेका छन् ।

गाउँपालिका अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि २५ गते एक्कासी कार्यवाहक जिल्ला अध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बन्दसत्रमा निर्वाचन प्रक्रिया नै नगरी सामजिक सञ्जाल फेसबुकबाट कमिटीको नाम घोषणा गरिएपछि केही प्रतिनिधि बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् । गत २३ चैत्रमा गाउँपालिका अधिवेशन उद्घाटन भए पनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला अध्यक्ष विश्वम्भर शर्माले स्थगित गरेका थिए ।

वैशाख २५ गते बन्दसत्रको प्रक्रिया पूरा नै नगराई एमाले कार्यवाहक जिल्ला अध्यक्ष गुप्ताले फेसबुक मार्फत अकलेश साह अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको घोषणा गरेका थिए ।

कमिटी गठनबारे बन्दसत्रमा कुनै पनि छलफल र प्रक्रिया नगरी पदाधिकारी घोषणा हुन थालेपछि आफूहरू बहिष्कार गरेर आन्दोलनमा उत्रिएको प्रतिनिधि हामिद मियाँले बताए । ‘कसको कुन पदमा आकांक्षा छ भनेर प्रतिनिधिलाई कुरै राख्न दिइएन । आफूलाई मन परेका नाम खल्तीबाट निकालेर घोषणा गरियो ।’ एमाले पूर्व जिल्ला कमिटीको सदस्यसमेत रहेका उनले भने, ‘कुनै पनि विधि, पद्दति र प्रक्रिया नअपनाई घोषणा गरिएको कमिटी स्वीकार्य हुँदैन भनेर सहभागीमध्ये ७५ प्रतिशत प्रतिनिधि बहिष्कार गरेर आन्दोलनको प्रक्रिया होमिएको बताए ।’ आफू अध्यक्ष पदको दाबेदार भए पनि बैठकमा उम्मेदवारीबारे कुरै राख्न नदिइएको उनले बताए ।

पकाहाँमैनपुर गाउँपालिका इन्चार्ज एवं निर्वाचन कमिटीका संयोजक विजय चौरसियाले प्रतिनिधिलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएर गाउँपालिका कमिटी घोषणा गरिएको बताए । उम्मेदवार बन्नबाट रोकिएपछि केही प्रतिनिधिले मनोपली खल्तीबाट  गठित कमिटीको बहिष्कार गरेको उनले जानकारी दिए । ‘कसैलाई उम्मेदवारी हाल्ने अवसर नै दिइएन । प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्न पाएनन् ।’ चौरसियाले भने, ‘अधिवेशन विधि–विधानअनुसार भएन । यसबारे माथिलो पार्टी कमिटीमा कुरा उठाउँछौँ ।’ निर्वाचन प्रक्रिया नै सुरु नगरी कमिटी घोषणा गर्नु विधान र प्रक्रियाविपरीत भएको उनको भनाइ छ ।

गाउँपालिका कमिटीको उपाध्यक्षमा सन्तोष कुमार चौरसिया , सचिवमा राजेश सहनी तथा उपसचिवमा रामबाबु चौरसिया  र चाँदनी देवीलाई चयन गरिएको छ । गाउँपालिका कमिटी गठनको विषयमा लामो समयदेखि विवाद थियो । विवादकै कारण पुरै वडामा कमिटी गठन हुन नसकेको नेताहरूले बताएका छन् ।

अधिवेशन सुरु हुँदा पूर्व जिल्ला कमिटी सदस्य हामिद मियाँ पनि अध्यक्षका दावेदार थिए ।  अध्यक्षमा चयन भएका साह पहिला पनि पालिका अध्यक्ष थिए ।

जिल्ला इन्चार्ज प्रभु हजरा र  अध्यक्ष विश्वम्भर शर्माले आफ्ना नजिक भएकालाई अध्यक्ष बनाउन एकलौटी रूपमा कमिटी घोषणा गर्न लगाएको असन्तुष्ट पक्षको आरोप छ । उनलाई अध्यक्ष बनाउने सहमति नजुटे र उनी निर्वाचन प्रक्रिया झन् कमजोर र जनस्तरका नभए कै कारण एक महिनासम्म गाउँपालिका कमिटी गठन हुन नसकेको एक नेताले बताए । ‘अधिवेशन सुरु भएकै बेला हजरा र शर्मा आफ्ना पकेटका अध्यक्ष बनाउन चाहेका थिए तर मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया पक्षका एमालेका बहुसंख्यक नेताले उनलाई स्वीकार नगरेपछि बन्दसत्र अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।’ नाम उल्लेख गर्न नचाहेका उनले भने, ‘अहिले जिल्ला नेतृत्व आफूअनुकुल चयन भएपछि एकलौटी रुपमा कमिटी घोषणा गर्न लगाएका हुन् ।’

एमाले पर्साको अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।  एमाले केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का इन्चार्ज अरविन्द सिंहले भने पकाहाँमैनपुर कमिटी चयनमा असन्तुष्टि रहेको दावी गरे । आन्तरिक विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन नसके पनि अहिले असहमतिमै कमिटी टुंग्याएले झन् विवाद उत्पन्न भएको उनले बताए । ‘ प्रक्रिया नमिलेको खण्डमा पनि जिल्ला इन्चार्ज, अध्यक्षलगायत पदाधिकारीको असहमतिमै कमिटी घोषणा गरेको उनले बताए ।’

साथै ५ दिन अघि वैशाख २५ गते फेसबुकमा गठित कमिटीको हिजो मंगलबार फेरि विधि विधान मिचेर जिल्ला इन्चार्जले सपथ ग्रहण गराएका छन् ।जुन कुराले विवाद झन् चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology