Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बाराको महेशपुरमा खाने पानीका २ योजना मन्त्री यादवद्वारा उद्घाटन र शिलान्यास 

बाराको महेशपुरमा खाने पानीका २ योजना मन्त्री यादवद्वारा उद्घाटन र शिलान्यास 

संजय तिवारी, कलैया । खानेपानी मन्त्री प्रदीप यादवले सोमबार बाराको कलैया उपमहानगरपालिकामा विभिन्न आयोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् ।

मन्त्री यादवले वडा नम्बर २६ को महेशपुरमा आयोजना गरिएको एक कार्यक्रमका बिच महेशपुर खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।

करिब ९ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको प्रथम चरण अन्तर्गत खानेपानी ओभर हेडको बिधिवत पूजाआजा गर्दै उनले शिलान्यास गरेका हुन् ।

सो आयोजनाले कलैया उपमहानगरपालिकाका १५, २६ र २७ का करिब १५ हजार स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा उठाइएको एक महत्त्वपूर्ण र ठोस कदमको रूपमा देखिएको छ। ।

गर्मीको मौसममा खानेपानीको विकराल समस्या हुने ती वडाहरूमा खानेपानी आयोजना निर्माण भएपछि नागरिकले राहतको अनुभूति गर्नेछन् । त्यस्तै मन्त्री यादवले कलैयाको वडा नं. ८ स्थित खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालनको घोषणा गरेका छन् ।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सो प्रणाली संस्थागत रूपमा सञ्चालनमा आएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्वाला साह, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबु कुमार यादव, पूर्व प्रदेशसभा सदस्य पारष प्रसाद साह, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, वडाध्यक्षहरू धर्मेन्द्र यादव, अशोक तिवारी, रामेश्वर यादव, रञ्जित चौरसिया लगायत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology