Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

एमाले निजगढको अध्यक्षमा तिलक घलान, सचिवमा थानेश्वर सापकोटा निर्वाचित

निजगढ । नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित भएका छन् ।
नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित भएका हुन् । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुँवरले ९५ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले एक सय ६७ मत पाउँदा जितबहादुर तामाङले एक सय मत पाए ।

सचिवमा थानेश्वर सापकोटा निर्वाचित भएका छन् । सापकोटाले एक सय ८४ मत पाए भने सचिवका अर्का उम्मेदवार प्रेमबहादुर कार्कीले ८५ मत पाएको निर्वाचन कमिटी सदस्य प्रलाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । भट्टराईले एक सय १५ मत प्राप्त गरेका छन् । उपसचिवका अर्का उम्मेदवार हरि बर्तौलाले ६१ र बिजय तिमिल्सिनाले ५९ मत पाएका छन् ।

नगर कमिटीको एक उपसचिव (महिला) र  ५० सदस्य निर्विरोध चयन भएपनी अध्यक्षसहितको चार पदाधिकारी चयनका लागि निर्वाचन भएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology