Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सिम्रौनगढको आ.ब. ०७७/०७८ मा खरिद दाखिला नै नगरी करिब १४ लाखको अनियमितता  

बाराको सिम्रौनगढ नगरपालिकाले आ ब ०७७/०७८ मा कम्प्युटर एण्ड  आईटी सप्लायर्सको नाममा  खरिद गरिएको  सामान नगरपालिकामा दाखिला  नगरी रु १४ लाख भन्दा बढी रकम अनियमितता  गरिएको  छ।

सिम्रौनगढ नगरपालिकाको तत्कालीन  प्रशासकीय  अधिकृत  हरिओम जैसवालले कम्प्युटर  लगायत आईटिको सामान खरिद गरि नगरपालिकामा समान दाखिला  नै गरेको छैन । यसैगरी  सामान खरिद गर्दा नगरपालिकाले कोटेसन लिंदा सल्गब गर्नुपर्ने  आधारभुत कागजात सलग्न नरहेको महालेखापरिक्षकको प्रतिबेदनले औलाएको छ ।

आर्थिक  कार्यबिधी तथा बितिय उतरदायित्व निमावली २०७७ को नियम ३९ (५) मा खर्च गर्दा खर्चको पुष्टियाई हुने प्रमाण र बिल भरपाई सल्गन गर्नुपर्ने  प्रावधान  रहेको छ । तर सिम्रौनगढ नगरपालिकाले रित नपुर्याईइ रु  १३  करोड  भन्दा बढीको सामान खरिद गरिएको  महालेखाको प्रतिवेदनअनुसार  देखिएको  छ ।

सिम्रौनगढ नगरपालिकाको प्रमुख  प्रशासकीय  अधिकृत हरिओम जैसवालको कार्यकालमा रु २७ करोड १४ लाख ११ हजार  बेरुजु  रकम देखिएको  छ । जुन नगरपालिकाको बेरुजु वर्गीकरण र अधावधिक बेरुजु स्थिति  महालेखापरिक्षकको प्रतिबेदनले औलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology