Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बाराको बेनौली चौकको तिन पसलमा आगलागी हुँदा लाखौंको क्षती

कलैया : बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ७ स्थित बेनौली चौकमा संचालित तीन वटा पसलमा हिजो राती आगलागी हुँदा २ लाख १३ हजार बराबरको सामाग्री जलेर नष्ट भएको छ।

बिहीबार राति सो चौकमा रहेको बिनोद साहको घर र गुम्ती पसल भाडामा लिई बस्ने ललन महतोले संचालन गरेको नास्ता पसलमा अचानक आगलागी हुँदा लाखौंको क्षती भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त आगलागीले महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान, ग्यास चुलो २ थान, २ कार्टुन अण्डा, बेन्च र टेवल सिलिङ फ्यान, चिउरा भुजा गरी १ लाख ४८ हजार बराबरको क्षति छ।

सो आगलागीमा स्थानिय जमुन ठाकुरको सैलुन पूर्ण रुपमा जली ३० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी प्राप्त भएको छ भने सोही ठाउँमा वस्ने भोज मियाको मासु पसलको घुम्ती र बिभिन्न सर–सामानहरु गरी ३५ हजार बराबरकोे क्षति भएको बताइएको छ।

अस्थायी प्रहरी पोष्ट बेनौली बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई दमकल,प्रहरी र स्थानीयको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो। उक्त आगलागीबाट कुनै किसिमको मानविय तथा जिव जनावरको क्षती नभएको प्रहरीको कथन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology