Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

फतुवा बिजयपुरकाे  सन्तपुर दाेस्तियामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

फतुवा बिजयपुरकाे  सन्तपुर दाेस्तियामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रूपेश यादव, रौतहट । फतुवा बिजयपुर नगरपालिकामा सार्वजनिक  सुनुवाइ कार्यक्रम सम्पन्न  भएको छ।

 साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित सन्तपुर दाेस्तियामा  वडा कार्यालयकाे प्रांगणमा  उक्त सुनुवाइ कार्यक्रम गरिएको हाे ।

नयाँ संसार मिडिया प्रा.ली फतुवा बिजयपुर नगरपालिका  ५ राैतहटकाे आयाेजना तथा फुतुवा बिजयपुर नगरपालिका ५ नम्बर  वडा कार्यालयकाे सहजिकरणमा कार्यक्रम आयाेजना गरिएको थियो ।

 वडा अध्यक्ष शेख एजाज अहमदकाे अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अतिकृत भरत प्रसाद यादवले रहनु भएको थियो ।

वडा नम्बर ५ भित्रका सेवाको विषयमा सवाल जवाफ भएको थियो ।  सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडा भित्रका  बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकृत यादवले  हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै  याे वडाले सार्वजनिक सुनुवाइ गर्नु  महत्त्वपूर्ण रहेको बताउनुभयो ।

यस्ता कार्यक्रम नगरपालिका भित्र पहिलोपटक भएकोले स्थानीयहरु खुशी भएका छन।  वडा भित्रका समस्याहरुकाे बारेमा सवाल जवाफ गर्दै  अबदेखि कमि कमजोरी भएको  त्यासता काममा चाडै  सुधार हुने  वडा अध्यक्ष अहमदले बताए ।

हालमै आएका प्रमुख प्रशासकीय अधिकृत यादवका कारण नगरपालिकामा थप व्यवस्थित तथा सुधार हुदै गएकाे स्थानीयहरुले बताउनु भयो ।

कार्यक्रम सञ्चालन राेजगार संयाेजक सुधिर कुमार यादवले गर्नु भएको थियो ।

उक्त कार्यक्रम  सुचना अधिकारी हंसराज यादव , स्वास्थ्य संयाेजक रमेश यादव ,  नागरिक , विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा कार्यालयका कर्मचारी तथा पत्रकारहरु सहभागीता रहेकाे नयाँ संसार मिडिया संचालक सरताज आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology