Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बाराको सिमराबाट तीन सय किलो गाँजासहित तीन जना पक्राउ

सिमरा: प्रहरीले बिहीबार राति सिमरबाट तीन सय किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जको संयुक्त टोलीले जीतपुरसिमरा ३ स्थित बजनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मिनिट्रकमा अवैधरुपमा लागूऔषध गाँजा ढुवानी गरि लगिरहेको अवस्थामा प्रहरीले मकवानपुर कैलाश गाउँपालिका ४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका ३ का ३३ वर्षीय ईश्वर लोप्चन र मोटरसाइकल चालक कैलाश गाउँपालिका १० का २७ वर्षीय जीवन थोकरलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये लामा र लोप्चन ट्रकमा सवार थिए भने थोकर मोटरसाइकलमा सवार थिए ।

हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख २५०४ नम्बरको मिनिट्रकमा गाँजा राखेर ना३३प ७४६९ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्दै लगिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिनिट्रकबाट प्लास्टिकमा बेरिएको १६ वटा ठूलो र तीन वटा सानो प्याकेट गरि करिब तीन सय किलो गाँजा बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्व मन्त्री सिंहको आग्रह 

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

कोल्हबीको जङ्गलमा हावाहुरी कारण अटोमा रुख ढल्दा च्यापिएर चालक चौधरी घाइते

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

करैयामाईको नवनिर्मित दोस्रो कार्यालय भवन र पिपरामा स्वास्थ्य चौकीको एकै दिन उद्घाटन

उपराष्टपति यादवले रगतको अभावमा देशका कुनै नागरिकको प्राण जान नहुने बताउदै गरे ब्लड बैंकको उद्घाटन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology