Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

होटेल साउले गल्ती स्विकारे पनि अनैतिक गतिविधिको वकालत गर्दै इन्फिनिटीकर्मी चौधरी

होटेल साउले गल्ती स्विकारे पनि अनैतिक गतिविधिको वकालत गर्दै इन्फिनिटीकर्मी चौधरी

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज बसपार्कबाट प्रभु होस्पिटल जाने बाटोमा रहेको तीन होटेलले गरेको अनैतिक गतिविधिको वकालत इन्फिनिटी लघुबित्तको कर्मचारी रोशन चौधरीले फेसबुक समाजिक सन्जालमा गर्न थालेका छन् ।

एउटै भवनमा बि. एण्ड बि होटेल पश्चात राज पार्टी प्यालेस, चौधरी क्याफे र जय होटेलको यौन धन्दा, खेलाइरहेको जुवा तास तथा कर छलीको बारेमा विभिन्न मिडियाबाट समाचार आए पछि कमेन्टमा लेख्दै वकालत गर्न थालेका हुन् ।

बाराका शुभ आरम्भ राष्ट्रिय दैनिक, बारा सन्चार, समाचार अभियान राष्ट्रिय दैनिक, पर्साका ज्योति दैनिक लगायतको विभिन्न सन्चार माध्यमबाट समचार प्रकाशित भए पनि बदनियत मनसायले एकलौटी रुपमा जुन सुकै पोष्टमा पनि चेरवन्त खबरलाई गलत देखाई यौन धन्दा र तास जुवा खेलाएको र अन्य बिषयमा आरोप रहेको होटेलको वकालत गर्दा लघुबित्त कर्मी चौधरी हुर्केको समाजको पनि दोष हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

एउटा संस्थाको प्रमुख भएर पनि अनैतिक गतिविधिको वकालत गर्दा रोशन चौधरीको नैतिकतामाथी प्रश्न खडा भएको छ । सन्चार माध्यमले कुनै पनि बिषयमा समचार लेख्दा आफू चोखो रहेको प्रमाण देखाई खण्डन गराउनुको सट्टा चौधरीले होटेलको गलत गतिविधिलाई सहयोग गर्दा लाज मर्दो भएको देखिन्छ ।

समाचार कै बिषयमा हिजो मंगलबार दशरथ चौधरीको रोहबरमा जय होटेलका संचालक गोबिन्द्र अधिकारी सङ्ग कुरा गर्दा एउटै भवनमा रहेको बि. एण्ड बि. पछि संचालनमा आएको राज पार्टी प्यालेस र चौधरी क्याफे दर्ता नभएको बताउदै उनिहरुले गलत गतिविधि गरे पनि जय होटेलले कुनै गलत कार्य नगरेको बताए । पुरानै साउहरुको हिसाब किताब फर्छौट नभएका कारण वीरगन्ज महानगरपालिका लगायको निकायमा दर्ता गर्न असमर्थ रहेको जनाए ।

स्टाफहरुले कमिशनको लोभमा गलत कार्य गरेको भए पनि यस बिषयमा आफुलाई केही पनि थाहा नभएको अधिकारीले सुनाए । होटेलमा आफू बस्दा नियमपुर्वक नै सम्पुर्ण प्रकृया पूरा गरि ग्राहकलाई बास बस्न दिएको बताए ।

सो भवनमा रहेको अनैतिक गतिविधि गर्ने होटेलहरुको बोर्ड हटाई आफ्नो संस्थाको दर्ता छिट्टै सम्पुर्ण निकायमा दर्ता गराउने प्रतिबद्धता गरे । दर्ता पश्चात् नियमपुर्वक संचालनमा ल्याउने समेत सुनाए ।

आफन्तहरुकै लहैलहैमा परेर होटेल संचालक अधिकारीरी फसिसकेको बताए । नेपाल सरकारको नियमपुर्वक दर्ता नगराई कुनै पनि संघ संस्था चलाउनु उचित नरहेको सुनाए । पुरानो साउहरु सङ्ग हिसाब किताब फर्छौट गरेर सानै होटेल भए पनि अन्य ठाउँमा संचालन गर्न अधिकारीलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology