Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

वीरगन्जको राज पार्टी प्यालेसले दर्ता नभएको र कर छल्न तीन वटा संस्थाको बोर्ड लगाए  

वीरगन्जको राज पार्टी प्यालेसले दर्ता नभएको र कर छल्न तीन वटा संस्थाको बोर्ड लगाए  

वीरगन्ज । पर्सा जिल्लाको बिरगंज स्थित बस पार्कबाट प्रभु होस्पिटल जाने बाटोमा संचालन गरिएको बि. एण्ड बि. ले बेचे पछि तीन वटा नामले संचालन गरेको देखिएको छ ।

राज पार्टी प्यालेस एण्ड बार , जय होटेल र चौधरी क्याफे एण्ड बार गरि तीन वटा नामको बोर्ड झुन्डिएको देख्दा कर छल्न कै लागि त्यसो गरिएको हुन सक्ने बुझिएको हो  ।

करिब एक बर्ष अगाडि जय होटेलको नामले नेपाली काङ्ग्रेसका नेता अजय दुवेदीले धुमधामका साथ उद्घाटन गर्नु भएको थियो । तर कुन नामले दर्ता गराइएको हो ? दर्ता भएको पनि छ कि छैन नेता दुवेदीलाई पनि थाहा नहुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ ।

यसरी अग्रज एवम् समाजसेवीहरु सङ्ग कुनै पनि संघ संस्था उद्घाटन गर्न लगाउदा संचालकले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता प्रक्रिया पूरा गरि मात्रै बोलाउनु पर्ने हो तर नाम नै बदनाम हुने गरि तीन वटा संस्थाको बोर्ड राखी उद्घाटनमा बोलाउनु उचित नरहेको देखिन्छ ।

त्यस भवनमा संचालनमा ल्याएको होटेलले यौन धन्दा र जुवा तास खेलाई रहेको समाचार विभिन्न सन्चार एवम् पत्रपत्रिकामा प्रकाशित भइसकेको छ ।

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ बेलवा गाउँमा बस्ने रनबिर अधिकारीले राज पार्टी प्यालेस नामले संचालनमा ल्याएको छ भने चौधरी क्याफे र जय होटेल उनको काका गोबिन्द्र अधिकारी र मामाले संचालनमा ल्याएको हुन सक्ने  काम गर्ने स्टाफहरु बताउछन् ।

आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगन्ज महानगरपालिका, होटेल व्यावसायि संघ लगायत पर्साका प्रशासन पनि यस बिषयमा अनभिज्ञ रहेको बुझिएको छ । दर्ता र लाइसेन्स लगायतको कागजात चुस्त र दुरुस्त रहेको नरहेको काम सम्बन्धित निकायको रहेकोले अनुगम टोलिको पनि मिलोन्मतो हुन सक्ने जानकारहरुको भनाई रहेको छ ।

होटेल लज व्यबसाय गर्न कम्पनी रजिस्टार कार्यालय काठमाडौंमा दर्ता गराई सम्बन्धित जिल्लामा रहेको घरेलु उद्योग र पालिका तथा वडामा दर्ता गराई मात्रै संचालनमा ल्याउने प्रकृया रहेको छ । भुलचुकले संचालनमा ल्याए पनि ३ महिना अवधिको भित्रमा सम्पुर्ण प्रकृया पूरा गर्न समेत मौका दिइएको हुन्छ तर बर्षौ बित्दा पनि प्रकृया पूरा नगरेको ती संचालकहरु माथी आरोप रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology