Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

वीरगन्जको राज पार्टी प्यालेसमा यौन धन्दा सङ्गै जुवा तास पनि  खेलाइरहेको खुलासा

वीरगन्जको राज पार्टी प्यालेसमा यौन धन्दा सङ्गै जुवा तास पनि  खेलाइरहेको खुलासा

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज बसपार्कबाट पानी ट्यांकी जाने बाटोमा रहेको राज पार्टी प्यालेसमा जुवा तास खेलाई रहेको खुलासा भएको छ ।

होटेल संचालक रनबिर अधिकारी र उनको काका गोबिन्द्र अधिकारीले उच्च रकमको लोभमा कोठा भाडामा दिई केही ब्याक्तिलाई तास जुवा खेल्न दिइरहेको एक स्रोतबाट खबर बाहिरिएको हो ।

नेपालमा जुवा तास खेलाउन छुट्टै किसिमको दर्ता प्रक्रिया सरकारले खोलेको छ ।  जसमा प्रष्ट लेखिएको हुन्छ कि नेपालीलाई प्रवेश निषेध । तर दर्ता नै न रहेको त्यस होटेलले जुवा तास खेलाई रहदा जिल्ला प्रहरी कार्यालय पर्सा बेखबर रहेको प्रष्ट हुन्छ ।

त्यस होटेलमा यौन धन्दा, जुवा तास लगायतका बिषयमा विभिन्न संचार माध्यमबाट समाचार प्रकाशित भइरहदा पनि बसपार्क प्रहरी चौकी मौन रहेको देखिएको छ । प्रहरी सङ्ग सेटिङ्ग गरेर चलाइरहेको सहजै अनुमान गर्न सकिन्छ ।

राज पार्टी प्यालेसमा गलत गतिविधि भइरहेकै कारण कर्मचारीहरु टिक्न नसकेको त्यही काम गर्ने एक कर्मचारीले नाम उल्लेख नगराउने सर्तमा हाम्रा संवाददातालाई बताए । तीन महिना चार महिना सम्मको तलब पनि परेको समयमा न दिने गरेको सुनाए ।

एक बर्षको अवधिमा सयौ जना स्टाफ परिवर्तन भइसकेको त्यस होटेलले श्रम शोषण समेत गरिरहेको बताए । ८ देखि १० हजारको तलबमा काम गर्नु परेको स्टाफहरु बताउँछन् । त्यो पनि समयमा नदिएको गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology