Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

प्रभु होस्पिटल नजिकै रहेको होटेल राज पार्टी प्यालेस यौन धन्दाको आखडा बन्दै

प्रभु होस्पिटल नजिकै रहेको होटेल राज पार्टी प्यालेस यौन धन्दाको आखडा बन्दै

वीरगन्ज । पर्सा जिल्लाको वीरगंज स्थित बसपार्कबाट प्रभु होस्पिटल जाने बाटोमा रहेको राज पार्टी प्यालेसमा यौन धन्दा हुँदै आएकोले छिमेकीहरु लज्जित हुन पुगेको छ ।

यस बिषयमा विभिन्न सन्चार माध्यमबाट पटक पटक समाचार प्रकाशन भए पनि प्रहरी प्रशासन मौन रहेकोले त्यहाँ  भइरहेको यौन धन्दाका कारण त्यो बाटो हिड्न महिलाहरुलाई अप्ठ्यारो भएको सुनाएको हो ।

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ बेलवा बस्ने रनबिर अधिकारीले खोलेको सो होटेलमा प्रहरी प्रशासन सङ्ग सेटिङ भएको कारण यौन धन्दा खुल्ला रुपमा भइरहेको समाचार बाहिरिएको थियो ।

समाचारको भिडियो बाहिरिय पछि यस बिषयमा केही दिन टोल टोलमा त्यस होटेलको गुनासो भए पछि रनबिर अधिकारीले आफ्नो काका गोबिन्द्र अधिकारीलाई जिम्मा दिइएको खवर बाहिरिएको छ । बि. एण्ड बि. पछि राज पार्टी प्यालेस र त्यस पश्चात्  उनको काकाले थारु खाजा घरको नामले संचालनमा ल्याएका छन तर यौन धन्दा अझै रोकिएको छैन ।

यसरी शहरको मुख्य चौकमै रहेको होटेलमा यौन धन्दा चलिरहदा जिल्ला प्रहरी कार्यालय पर्सा माथी विभिन्न प्रश्नहरु खडा भएको देखिन्छ । त्यहाँका छिमेकी  महिला दिदीहरुले पटक पटक गुनासो गरेको सहितको भिडियो- समाचार प्रसारण भए पनि सम्बन्धित निकाय मौन रहेको र कुनै चासो नदेखाएको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology