Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सिम्रौनगढ सिमानाकाहरु रातीको समयमा किराना समान देखि कपडासम्म तस्करी हुँदै

सिम्रौनगढ सिमानाकाहरु रातीको समयमा किराना समान देखि कपडासम्म तस्करी हुँदै

कलैया । जिल्ला प्रहरी कार्यालय बारालाई बदनाम गराउने उदेश्यले बाराको सिम्रौनगढ सिमानाकाहरुबाट रातीको समयमा तस्करी हुने गरेको छ। उक्त नाकाहरुबाट किराना समान देखि कपडा सम्मको तस्करी हुने गरेको जानकारी प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङले सिमानाकामा कडाई साथ तस्करी नियन्त्रण गर्न बारम्बार दिने निर्देशनको बिपरित उक्त नाकाहरुबाट तस्करी फस्टाएको छ।

सिम्रौनगढ स्थित पथलवाघाट , कवलपुर, सतुवाई , आमको बगैंचाबाट रातीको समयमा तस्करी हुने गरेको श्रोतको दाबी रहेको छ। श्रोतको अनुसार ईलाका प्रहरी कार्यालय सिम्रौनगढको सँगल्नतामा उक्त नाकाहरुबाट रातीको समयमा तस्करी हुने गरेको छ।

उक्त नाकाहरुबाट तस्करीको लाईन पाउनेमा कपडाको तस्करी गर्न भोला , चिनि र कपडाको तस्करी गर्न गुरुदेव , चल्लाको तस्करी गर्न दास , किराना समानको तस्करी गर्न भारतिय नागरीक पण्डिजी , कपडाको तस्करी गर्न माष्टर  ,मल  नरेश यादव,भैँसीको तस्करी गर्न अरबिन्द साह , कपडाको तस्करी गर्न प्रविण साह , हार्डवेयरको तस्करी गर्न उपेन्द्र यादव , सुर्तिको तस्करी गर्न नितेष यादव लगायत एक दर्जनले तस्करी गर्न लाइन पाएका छन्। साथै लागुऔषध गाँजा तस्करी हुने मुख्य नाका नै पथलवाघाट रहेको छ।

यस बिषयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक दिपक पसाई सँग कुरा गर्दा हामीले तस्करीको समान पक्राउ गर्न लागि परेका छौँ ‌। आफुले भ्याएसम्म काम गरीरहेकोले सिमानाकाको जिम्मेवारी सशस्त्र प्रहरीको भएकोले सशस्त्र प्रहरीसँग बुझ्न आग्रह गरेका छन्।

त्यस्तै सशस्त्र प्रहरी प्रस्तावित गुल्म प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरिक्षक राजन श्रेष्ठसँग कुरा गर्दा आफुलाई यहाँ आएको १० दिन मात्र भएको छ। त्यसमा पनि आफु दिन रात खटिरहेकोले यहाँबाट कुनै किसिमले तस्करी नभएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology