सिकिन्द्र साह । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर १ निवासि राजकुमार साहले बिगत लामाे समयदेखि समाजिक सन्जालमा हास्य कलाकारको रुपमा काम गर्दै आम नागरिकलाई सन्देश दिदै आइरहेको छ।
आजको समयमा मधेश प्रदेस लगायत नेपाल तथा भाेजपुरी समाज फिजी मरिससमा भाेजपुरी हास्य कलाकारको रुपमा प्रख्यात रहेको देखिन्छ ।
ल्याब केमिकलको अध्ययन पछि वहाँको जिवन लगभग चार बर्ष रौतहट जिल्लामा रहेको ज्योति डिस्टिलरी, आठ बर्ष डुमरीयाको रहेको डिस्टिलरी लगायत सुदुर पश्चिमको कैलाली स्थित धनगढीमा १० बर्ष जोडेर करिब बाईस बर्ष जागिरकाे अनुभव बटुलेका छन् ।
वहाँले आफ्नो जिवनको भाग दौडमा हसाउनकाे लागि समाजिक सन्जालमा भाेजपुरि कमेडियन सुरु गरेको थिए । समाजिक सन्जाल हुँदै स्टेज प्रोग्राम मधेश प्रदेस लगायत नेपाल र भारतकाे मुजफरपुर, सितामडि लगायत विभिन्न ठाउँको आभास लिएका छ्न ।
रौतहटको केही प्रहरी चौकीमा आफ्नो कमाएकाे रकमबाट भौतिक योजना निर्माण, मन्दिर-मसजिद र गरिब तथा दलित असाहय व्याक्तीलाई भेटि कपडा नगद समेत अनुदान गरेकाे सिम्रौनगढ संस्कृति तथा हास्य कार्यक्रममा वडा अध्यक्ष नन्दकिशोर प्रसादसंग भेट गरि थिए ।
कार्यक्रममा वहाँले समाजिक सन्जालबाट नाकारात्मक र साकारात्मक दुबै सन्देस जाने कुरा बताए । तर सुरु गरेको समाजिक सन्जालमा कति जनाकाे सकारात्मक सन्देस दिई उदार समेत गरेकाे सुनाए ।
नेतृत्व गर्न नेताको चर्चा गरि बम नहरमा बिजुलि बति निर्माण समेत गराएको बताउदै आजको युगमा समाजिक सन्जालमा राम्रो काम गर्नु भो भने राम्रो आम्दानी पनि लिन सकिने अनुभव साटे । करिब असी लाख भन्दा बढि मानिसलाई हसाउन सफल भएको अवगत गराएको छ ।