Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

नेपाल बार एसोसिएसनको निर्वाचनमा मन्दिरा अधिकारीको उमेदवारी

नेपाल बार एसोसिएसनको निर्वाचनमा मन्दिरा अधिकारीको उमेदवारी

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते निर्वाचन हुँदै छ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य ( महिला खुला ) पदमा उमेदवारी दिने निर्णय गरेकी छन् ।

अधिकारीका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएकी हुन् ।

पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइहरू बारे आफू भुइँ तहबाट जानकार रहेको बताउँदै अधिकारीले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनु पर्ने धारणा राखेकी छन् । ‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरुको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नु पर्छ’, अधिकारीले भनिन् ।

नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने / अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनु पर्ने अधिकारीको भनाइ छ । कानून व्यवसायीहरुबीच एकताको विकास गर्नको लागि नेपाल बारको भूमिका अपरीहार्य छ । अधिवक्ता अधिकारीले कानुन व्यवसायीहरूको पेशागत हकहितका विषयमा प्रभावकारी रूपमा काम गर्न नसकेको बताइन् ।

कानुन व्यवसायीहरूको सहज पहुँच बारसम्म नपुगेको अधिकारीको भुमिका छ । न्यायालय र कानूनी प्रशासन प्रणालीबीच सेतुको भूमिका निर्वाह गर्ने बारको पछिल्लो भुमिका केही खस्किएको अधिवक्ता अधिकारीको भनाइ छ ।

संवैधानिक रुपमा बार एसोसिएसनले सरकारलाई खबरदारी गर्ने भूमिका त निर्वाह गरे पनि संस्था भित्रको निर्णय प्रक्रियामा विधानअनुसार सुधार आवश्यक रहेको अधिकारीको भनाइ छ । कानून व्यवसायीहरुलाई गुणस्तरीय तालिम, सूचना तथा नेटवर्किङ सुविधा उपलब्ध गराउन पहल गर्ने अधिकारीको योजना छ ।

नेपाल बारमा निर्वाचित भई आएमा विधिको शासन र मानव अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अधिकारीले बताइन् । नेपाल डेमोक्रयाटि लयर्स एशोसिएसनसँग आबद्ध अधिकारीले कानुन व्यवसायीहरूको पुरानो प्रवृत्तिलाई बदल्दै नयाँ पुस्ताको भावना र समयको मागलाई सम्बोधन गर्दै अघि बढ्नु पर्नेमा जोड दिँदै आफ्नो उम्मेदवारी परिवर्तनको चाहना गर्नेहरुको परीक्षणको रूपमा रहेको उल्लेख गरिन् ।

महिलाका लागि बार एसोसिएसनमा सीमित अवसर रहेको र आसेपासे प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउँदै अधिकारीले यस्ता विसंगतिहरू हटाउन आफूले नेतृत्वमा आउन खोजेको स्पष्ट पारिन् । निर्वाचनबाट सुयोग्य उमेद्वारहरु छनौट भइ आएमा नेपाल बार एसोसिएसन कानुन व्यवसायीहरूको पेशागत विकास, संस्थागत सुधार र नेतृत्व परिवर्तनको आधार बन्ने विश्वास अधिकारीले व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology