Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

मिडिया काउन्सिल मधेस प्रदेश सङ्ग पत्रकार र फेसबुकिया छुट्याउन आग्रह

मिडिया काउन्सिल मधेस प्रदेश सङ्ग पत्रकार र फेसबुकिया छुट्याउन आग्रह

कलैया । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा भएको पत्रकार आचार संहिता पालना सम्बन्धी गोष्ठी कार्यक्रममा पत्रकार र फेसबुकिया छुट्याउन माग गरेको छ ।

बारामा फेसबुकियाहरुले उदण्ड र ताण्डव मच्चाए पछि सकृय पत्रकारहरूले सो माग गरेको हो। फेसबुकियाका कारण पत्रकारहरुको बदनाम भइरहेको बाराली पत्रकारहरु भनाइ रहेको छ ।

मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मधेश प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथी मन्त्री लेखीले आफूले नेतृत्व गरीरहेको मन्त्रालयमा गाउँपालिकाको बजेट भन्दापनि कम अर्थ रहेको जानकारी गराउनु भएको छ।

मधेश प्रदेश अन्तरर्गत रहेका अन्य मन्त्रालयको तुलनामा सबै भन्दा कम बजेट गृह , संचार तथा कानुन मन्त्रालयमा रहेको बताउनुभयो । सिमित बजेटका कारण आफूले चाहेर पनि मधेश प्रदेशका संचार गृह तथा संचारकर्मीहरुको हकमा राम्रा राम्रा योजनाहरु बनाएर अगाडी बढ्न नसेको सुनाउनुभयो । अन्य मन्त्रालयको अर्बौ बजेट रहेको अवस्थामा गृह , संचार तथा कानुन मन्यालयको कुल बजेट ७७ करोड मात्र रहेको छ।
कम बजेट भएता पनि संचार जगतको लागि एक समिति नै बनाएर के के गर्दा संचारक्षेत्रका विकास हुने हो भन्ने तर्फ अगाडी बढेको बताउनुभयो । त्यसैगरी पत्रकारहरुका लागि पत्रकारीतामा उच्च शिक्षा अध्ययनका लागि छात्रवृति , पत्रकारका लागि जिवन बिमा , पत्रकारीता सम्बन्धी तालिम लगायतका विभिन्न योजनाहरु बनाएर अगाडी बढेको जानकारी दिनुभयो ।

त्यसैगरी बाहिरी जस्तो सुकै शक्ति लागे तापनि राज संस्थान कुनै पनि हालतमा नफर्किने दावी गरे । राज तन्त्रका पक्षमा एक प्रतिशत पनि नागरीक नगरेकोले बाहिरी शक्तिले चाहेर पनि केहि गर्न नसकिरहेको बताउनु भयोछ ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. ४ क का प्रदेश सदस्य देवनारायण चौधरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान  नेपाल पत्रकार महासंघ मधेश प्रदेशका  अध्यक्ष श्याम बञ्जारा  नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल कुमार उपाध्याय  गुरु प्रसाद गौतम  लक्ष्मी साह महासंघ बाराका  उपाध्यक्ष  पन्नालाल दास , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरी  प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ लगायत विभिन्न संगठनकमा अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरवले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले प्रशिक्षण दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology