Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

भ्रम फैलाउने गोदि मिडियालाई नेपालमा निषेध गर्न मधेस प्रदेश काङ्ग्रेसद्वारा सरकारलाई ध्यााकर्षण 

भ्रम फैलाउने गोदि मिडियालाई नेपालमा निषेध गर्न मधेस प्रदेश काङ्ग्रेसद्वारा सरकारलाई ध्यााकर्षण 

रौतहट । देशको  धेरै बलिदान पश्चात आएको जनतामा गणतन्त्रको बिरुद्ध अपवाह फैलाउने गोदि मिडियालाई नेपालमा निशेध गर्न नेपाली काङ्ग्रेस मधेस प्रदेशले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवम प्रशिक्षण बिभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवको नेतृत्वमा हिजो मंगलबार बारा र पर्साका प्रजिअ लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ

देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम गर्दै देश अगाडी बढी रहेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निमित मृत भई सकेका राजतन्त्रलाई फेरी पनि राजाका समर्थक केहि आराजक व्यक्तिहरु आफनो स्वार्थ सिद्ध गर्नका निमित आन्दोलनका नाममा देशमा विधन्स आंत्तक मचाई व्यक्तिको भौतिक संरचना, सरकारी संरचना लगायतमा आगजनी, लुटपाट गर्नु र पत्रकारलाई हत्या, कुटपिट, अंगभंग गर्नु एवम् संचारगृहमा तोडफोड गरी देशलाई नै तहशनहश गर्ने दिशामा अघि बढी रहेको कार्यको घोर भर्त्सना एवम् निन्दा गर्दछु । मृतक पत्रकारका परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट गर्दछु । पत्रकारलाई हत्या गर्ने समुहको यथासिघ्र पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न जोडदार मांग समेत गर्दछु। मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग गरेका हुन ।

नेपालको सार्वभैमसता, आखण्डतामा आच आउने गरी मृत भई सकेको राजतन्त्रलाई प्रसई दिने गरी भारतीय गोदी मिडियाहरुले नेपाल र नेपाली जनताको भावना र मर्मलाई कुठाराघाट हुने गरी राजतन्त्र र राजाको पक्षमा वकालत गर्दै दिगभ्रमित रुपमा समाचार सम्प्रेशन गर्ने कार्य प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ । अतः त्यसता अफवाह फैलाउने मिडियाहरुलाई नेपालमा वैण्ड गर्नका निमित

नेपाली काग्रेश मधेस प्रदेश सुचना तथा सञ्चार बिभागका सचीव निकेश त्रिपाठी जोडदार मांग गरेका हुन । जब सम्म कारबाही गरिँदैन अर्को कडम चलने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology