Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबी ५ रामबन र बोधबनमा करिब तीन करोडको खाने पानी ट्यान्कीको निर्माण भई सेवा शुरु

कोल्हबी ५ रामबन र बोधबनमा करिब तीन करोडको खाने पानी ट्यान्कीको निर्माण भई सेवा शुरु

कोल्हबी । कोल्हबी नगरपालिका वडा नम्बर ५ को रामबन र बोधबनमा करिब ३ करोडको लगानीमा शुद्ध खाने पानी ट्यान्कीको निर्माण भई सेवा शुरु भएको छ ।

यु.के. एण्ड गोर्खा वेलफेयर ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोग तथा कोल्हबी नगरपालिकाको सहकार्यमा निर्माण सम्पन्न भएको खाने पानीको सेवा शुरूवात नगर प्रमुख राम प्रसाद चौधरी र पुर्व नगर प्रमुख भरत भण्डारीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

असोजमा सम्झौता भइ चैतमा निर्माण सम्पन्न भएको सो योजनामा लगभग २१ लाख रुपैया नगरपालिकाले लगानी गरेको छ । सोही वडाको लागि विद्युत बिस्तार तथा मर्मतका लागि २८ लाखको योजना लगानी पालिकाकको रहेको बताइएको छ । साथै पालिकाले प्रधानमन्त्री स्वरोजगार मार्फत जनशक्ति पनि उपलब्ध गरएको हो ।

रामबनमा २० हजार लिटर र बोधबनमा ४० हजार लिटरको ट्याक्की निर्माण गरिएको हो । ट्यान्कीमा पानी भर्नको लागि अटोमेटिक मेसिन जडान गरिएको प्राविधिकले बताए । पानी भरिसकेपछी मेसिन आफै बन्द हुने पनि जनाए ।

रामबन गाउँमा ६५६ जनसंख्यामा २०४ घर धुरी मध्येमा तत्काल ११५ वटा धारा जडान गरिएको छ भने बोधबन गाउँमा १२५८ जनसंख्यामा २०४ घर धुरी मध्ये २०८ वडा धारा जडान गरिएको जनाइएको छ ।

ती दुई वटै खाने पानी ट्यान्कीको व्यवस्थापन तथा निर्माणका लागि उपभोक्ता समिति गरिएको छ । सो को व्यवस्थापनका लागि कर्मचरी, मर्मत सम्भारका लागि योजना बनाउन नगरपालिकाको सुझाव रहेको छ । कोष खडा गरि अपुग बजेटका  लागि कार्य योजना बनाएर वडा मार्फत नगरमा पेस गर्न समेत मार्ग दर्शन पालिकाले दिएका छन् ।

उक्त उद्घाटन कार्यक्रममा नगरप्रमुख, पुर्व नगरप्रमुख, उपप्रमुख लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, वडा नम्बर ५ का वडा अध्यक्ष नन्द किशोर चौधरी, ३ का वडाध्यक्ष किशुन दयाल चौधरी, गोर्खा वेलफेयर ट्रस्टका प्राविधिक इन्जिनियर दान बहादुर जिरेल, उपभोक्ता समितीहरु तथा  कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology