Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बाराको सिमानाकाहरुबाट तस्करी हुने गरेको प्रमाणित

बाराको सिमानाकाहरुबाट तस्करी हुने गरेको प्रमाणित

कलैया । केहि दिन पहिला अर्थात् बितेको बिहिबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बाराको मटिअर्वा नाकामा छड्के चेकजाँच गरेका थिए।

उक्त छड्केको क्रममा प्रजिअ अधिकारीले खुल्ला तस्करीलाई नजरअन्दाज गरेको भन्दै दुई सुरक्षाकर्मीलाई निलम्बन गर्न आदेश दिएका थिए।

उक्त आदेशलाई धेरै जनाले प्रशँसा गरेका थिए।भने केहिले समाजिक सञ्जालमा प्रजिअ अधिकारीको बिषयमा नकरात्मक टिकाटिप्पणी समेत गरेका थिए। साथै प्रजिअ अधिकारीको नेतृत्वमा शुक्रबार बारा जिल्लाको तिनै सुरक्षा निकायको टोलि सहित सिमानाकाको अनुगमन शुरु गरेका थिए। अनुगमन कचोर्वाबाट शुरुवात भई सिम्रौनगढमा नै समाप्त भयो।

यसरी प्रजिअ अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक संतोष तामाङले सिमानाकाहरुमा खटिने प्रहरी युनिट तथा सशस्त्र प्रहरी युनिटहरुलाई तस्करी निरुत्साहित पार्न निर्देशन दिँदा दिँदै पनि बाराको सिमानाकाहरु तस्करी नरोकिएको एक घटनाले प्रमाणित भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमा आईतबार राति अन्दाजी ११ बजे कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर स्थित भारतबाट भन्सार छली गरी राखिएको एक सय ८५ बोरा केराउ पक्राउ गरेको छ। उक्त परिमाणको केराउ सिमानाकामा रहेको प्रहरी युनिटले पक्राउ नगरी जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलिले पक्राउ गरेको छ।

उक्त केराउ भारतको आदापुरबाट मटिअर्वा नाका हुँदै नेपाल भित्र्याइएको बताइन्छ। यस कार्यमा प्रहरी चौकी मटिअर्वा र प्रस्तावित सशस्त्र प्रहरी गुल्म मटिअर्वाको मिलेमतोमा केराउ नेपाल ल्याइएको श्रोतको दाबी रहेको छ ।

यसले प्रमाणित नै भएको छ कि सिमानाकामा खटिने प्रहरी युनिट र सशस्त्र प्रहरी युनिटहरुको सहकार्यमा वा समन्वयमा नै तस्करी हुने गरेको छ।

साथै मटिअर्वा नाकाबाट हुने तस्करी कार्यबाट आर्थिक लाभ लिएको भन्दै प्रस्तावित सशस्त्र प्रहरी गुल्म मटिअर्वामा आएका सशस्त्र प्रहरी नायव उपरिक्षक योगराज दहालको यहि चैत्र ६ गते दुई महिना नबित्दै सशस्त्र प्रहरी मुख्यालयमा तानिएको सर्वविदितै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology